खेलकुद

स्वर्ण पदक विजेता गुरुङको सम्मान

 मंसिर २३, २०८०

दमौली, २३ मङ्सिर : काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । उक्त प्रतियोगितामा स्वर्ण पदक…

नेपाल सुपर लिग फुुटबलमा आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ । दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् ।…

एसीसी यू–१९ : आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् । दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे…

यू–१९ एसिया कप : पाकिस्तानले टस जित्याे, नेपालले पहिला ब्याटिङ गर्ने

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले टस हारेकाे छ । दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर पाकिस्तानका कप्तान साद बेगले बलिङ गर्ने निर्णय गर्दै…

नेपाल सुपर लिग : पहिलाे जितकाे खाेजीमा झापा र वीरगञ्ज

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दैछन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु हुनेछ । झापा…

एसीसी १९ वर्षमुनिकाे एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

 मंसिर २२, २०८०

काठमाण्डाै, २२ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप आज शुक्रवारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरु हुँदैछ । प्रतियाेगिताअन्तर्गत नेपाली युवा क्रिकेट टोलीले पहिलो खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल बिहान सवा…

अग्रता जाेगाउन नसक्दा वेस्ट ह्यामसँग हार्‍याे टाेटेनहम

 मंसिर २२, २०८०

काठमाण्डाै,२२ मंसिर : इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा टाेटेनहम हट्सपुर वेस्ट ह्यामसँग पराजित भएकाे छ । आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा टाेटेनहम वेस्ट ह्यामसँग २–१ गाेलले पराजित भयाे…

नेपाल सुपर लिगमा आज चितवन र बुटवल लुम्बिनी खेल्दै

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : नेपाल सुपर लिग फुटबलमा आज फुटबल क्लब चितवन र बुटवल लुम्बिनी खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । चितवनले अहिलेसम्म खेलेका तीन…

इंग्लिस प्रिमियर लिगमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी

 मंसिर २१, २०८०

काठमाण्डौ, २१ मंसिर : इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहम, लिभरपुल, एस्टोन भिल्ला, बर्नमाउथ र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् । गएराति भएको खेलमा नटिंघम फरेस्टसँगको खेलमा फुलहमले सानदार जित निकाल्यो…

कञ्चनपुरमा राष्ट्रपति रनिङ शिल्ड : पुसमा प्रतियोगिता हुने

 मंसिर २०, २०८०

महेन्द्रनगर (कञ्चनपुर), २० मङ्सिर : कञ्चनपुरका नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले…