खेलकुद
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्ने
काठमाडौँ, ११ भदौः दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कम्प्लेक्सको खेल…
खेलाडीको उपचार गर्न २ लाख सहयोग
दमौली (तनहुँ), ११ भदौ : तनहुँको म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट रु दुई लाख सहयोग प्राप्त भएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते…
पोखराको लामाचौरमा राष्ट्रिय पुरुष तथा महिला भलिबलको तयारी
कास्की, ११ भदौ : नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजका अवसरमा पोखराको लामाचौरमा तीज महोत्सव तथा राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज…
भारतलाई हराउँदै बङ्गलादेश साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, १० भदौ : डिफेन्डिङ च्याम्पियन भारतलाई टाइब्रेकरमा पराजित गर्दै बङ्गलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशले भारतमाथि…
दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लबलाई
ताप्लेजुङ, १० भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सलहेस यूथ क्लब सिरहालाई १–० गोल अन्तरले पराजित गर्दै मोरङले उपाधि जितेको हो…
नेपाल साफ यू- २० च्याम्पियनसिपको फाइनलमा
काठमाडौं, ९ भदौ : नेपाल काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले पेनाल्टी सुट आउटमा भुटानलाई ४-१ ले पराजित गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । पेनाल्टी…
ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
ताप्लेजुङ, ९ भदौः ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त…
नेपालका भिजनलाई स्वर्ण
काठमाडौँ, ८ भदौ : नेपालका भिजन तामाङले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आईओएफटीसी) मा शनिबार स्वर्ण जित्नुभएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४०…
ताप्लेजुङ गोल्डकप : सिरहा फाइनमा
फुङलिङ (ताप्लेजुङ), ८ भदौ : अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि…
जोमसोम खेलमैदान २५ वर्षपछि स्तरोन्नति
म्याग्दी, ८ भदौ : मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
बैशाख १२, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२