खेलकुद
नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान
काठमाडौँ, चैत २१ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका…
विदेश भ्रमणमा ३० खेलाडी लग्न पाउने आईसीसीको निर्णय
काठमाडौं, चैत २० : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै टोलीले ३० जना खेलाडीसम्म लग्न पाउने ब्यवस्था गरेको छ । कोभिड १९ को महामारीले खेलाडी र कर्मचारी सङ्क्रमित भएपछि टोली ब्यवस्थापनलाई…
त्रिदेशीय कप फुटबलका विजेता खेलाडीले चार चार लाख पाउने
काठमाडौँ, चैत २० : सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई चार लाख दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई चार/चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार…
क्लब लिग भलिबल सुरु
काठमाडौं, चैत २० : नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।…
एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा
काठमाडौँ, चैत २० : एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने…
एएफसी कपमा त्रिभुवन आर्मीले श्रीलङ्का पुलिसको सामना गर्ने
काठमाडौं, चैत २० : त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलङ्का पुलिस खेलकूद क्लबसँग फुटबल म्याच खेल्ने भएको छ । एशियाली फुटबल कप खेल्ने अनुमति पाएको त्रिभुवन आर्मी फुटबल क्लबले प्रारम्भिक चरणमा श्रीलङ्काली…
कोरोना सङ्क्रमित सचिन तेन्दुलकर अस्पताल भर्ना
काठमाडौं, चैत २० : कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै…
इंग्ल्याण्डले विश्वकप छनौटको तीन खेलबाट नौ अङ्क जोड्यो
काठमाडौं, चैत १९ : इंग्ल्याण्डले विश्वकप फुटबल २०२२ को छनौट अन्तगर्तको आफ्नो तेस्रो खेल समेत जितेको छ । समूह आइ अन्तगर्तको खेलमा इंग्ल्याण्डले पोल्याण्डमाथि २–१ को जित हात पारेको छ ।…
एनभिए भलिबल लिग : एपिएफ र पुलिस क्लब विजयी
काठमाडौँ, चैत १९ : पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन्…
स्पेनले कोसोभोलाई हरायो
काठमाडौं, चैत १९ : स्पेनले विश्वकप छनौट खेलमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । गए राति सम्पन्न खेलमा कोसोभोलाई हराएर उसले अपराजित यात्रालाई जारी राखेको हो । कोसोभोमाथि ३–१ को…