खेलकुद
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पोखरामा
कास्की, साउन २३ : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम…
टोकियो ओलम्पिक : मात्र २४ स्वर्णको नतिजा बाँकी
काठमाडौं, साउन २३ : टोकियो ओलम्पिक २०२० मा अब मात्र २४ स्वर्णको नतिजा आउन बाँकी छ । आइतबारसम्म चल्ने टोकियो ओलम्पिकको बाँकीको दुई दिनमा २४ स्वर्णको नतिजा आउन बाँकी रहँदा चीनले…
पहिलो पारीमा भारतलाई ९५ रनको अग्रता
काठमाडौं, साउन २३ : इंग्ल्याण्ड बिरुद्धको पहिलो टेष्ट खेलको पहिलो पारीमा भारतले ९५ रनको अग्रता लिएको छ । जवाबमा तेस्रो दिन नै आफ्नो दोस्रो पारीको सुरुवात गरेको इंग्ल्याण्डले वर्षाले खेल अबरुद्ध…
बङ्गलादेशको ऐतिहासिक जित, अष्ट्रेलियाको लगातार पाँचौं श्रृखंला हार
काठमाडौं, साउन २३ : बङ्गलादेशले अष्ट्रेलियालाई हराएर इतिहास बनाएको छ । घरेलु मैदानमा बङ्गलादेशले तेस्रो तथा अन्तिम टी ट्वान्टीमा दश रनले हराउँदै क्रिकेटको कुनै पनि स्वरुपमा अष्ट्रेलिया बिरुद्ध श्रृखंला जितेको यो…
टोकियो ओलम्पिक : ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडौँ, साउन २२ : जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल…
‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’
नयाँ दिल्ली, भारत, साउन २२ : पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’…
लिग छनाेट खेल्न टोली दर्ताको म्याद थपियो
काठमाडौं, साउन २२ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सी डिभिजन लिग छनाेट खेल्न टोली दर्ता गराउने म्याद थपेको छ । छनाेट प्रतियोगिता भदौ १० गतेबाट सञ्चालन हुनेछ । एन्फाले २०७८…
नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौं, साउन २२ : नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ…
टोकियो ओलम्पिक : २५७ स्वर्णको टुंगो लाग्यो
काठमाडौं, साउन २१ : टोकियो ओलम्पिक २०२० को जारी संस्करणमा हालसम्म २५७ स्वर्णको टुंगो लागेको छ । कुल ३३९ स्वर्ण रहेको टोकियो ओलम्पिकको जारी संस्करणमा सबैभन्दा बढी चीनले ३३ स्वर्ण…
४१ वर्षपछि भारतले हकीमा पदक जित्यो
काठमाडौं, साउन २१ : भारतको पुरुष हकी टोलीले ४१ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । जर्मनीसँग १–३ ले पछाडि परेको प्रतिकूलतालाई अन्त्य गर्दै भारतले ५–४ को जित हात पार्यो । जर्मनीलाई…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






