खेलकुद
सूर्य नेपाल गल्फ टुरमा आठ स्पर्धा
काठमाडौँ, मङ्सिर १९ : नेपालको घरेलु व्यवसायिक गल्फ प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर २०२१–२०२२’ मा आठ वटा प्रतियोगिता हुने भएको छ । कोरोना भाइरसका कारण रोकिएको टुरको पहिलो स्पर्धाको रुपमा…
लुम्बिनी प्रदेशले जित्यो राष्ट्रिय पुरुष क्रिकेटको उपाधि
काठमाडौं, मङ्सिर १९ : लुम्बिनी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ११३ रन अन्तरले पराजित गर्दै यु–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका…
‘ए’ डिभिजन लिगमा च्यासल र एनआरटीले अंक बाँडे
काठमाडौँ, मङ्सिर १८ : च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अंक बाँडेका छन् । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा च्यासल र एनआरटीले…
एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट
काठमाडौँ, मङ्सिर १८ : बंगलादेशको ढाकामा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि शनिबार १५ जना महिला खेलाडीको छनोट गरिएको छ ।…
रत्न र रशिलालाई बाह्रबिसे कप ब्याडमिन्टन उपाधि
काठमाडौँ, मङ्सिर १८ : बाह्रबिसे कप खुला ब्याडमिन्टनको उपाधि रत्नजित तामाङ र रशिला महर्जनले जित्नुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा शनिबार भएको फाइनलमा पुरुष एकलतर्फ आर्मीका खेलाडी रत्नले आर्मीकै नवीन श्रेष्ठलाई २१–१८,…
‘ए’ डिभिजन लिगमा मनाङ र संकटाको रोचक बराबरी
काठमाडौं, मङ्सिर १८ : खेल सकिन ३० सेकेन्ड बाँकी छदा विदेशी खेलाडी फ्रान्कलिन क्वेटाले भली प्रहारमा गोल गरेपछि मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हारबाट जोगिएको छ ।…
प्रकाश एसियाली युथ पारा गेम्सको क्वार्टरफाइनलमा
काठमाडौँ, मङ्सिर १८ : नेपालका प्रकाश अधिकारी एसियाली युथ पारा गेम्सको ब्याडमिन्टन अन्तर्गत एसएल– ४ क्याटगोरीको पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । समूह ‘सी’ को आफ्नो अन्तिम लिग खेलमा प्रकाशले…
राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश
काठमाडौँ, मङ्सिर १७ : सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ९६…
फुटबल : थ्रीस्टार र फ्रेन्ड्स क्लबबीचको खेल बराबरी
काठमाडौँ, मङ्सिर १७ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आजदेखि सुरु भएको तेस्रो चरणको पहिलो खेलमा थ्रीटार क्लबले फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ…
प्रथम उपाध्यक्ष कप झापा गाउँपालिकाकाे हातमा
बिर्तामोड, मङ्सिर १७ : झापाको कमल गाउँपालिका आयोजित प्रथम उपाध्यक्ष कप भलिबलको फाइनलमा झापा गाउँपालिकाले जितेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले नगद एक लाख एक हजार रुपैँया…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






