खेलकुद
लिभरपुल र चेल्सी एफए कपको क्वार्टरफाइनलमा
काठमाडौँ, फागुन १९ : लिभरपुल र चेल्सी एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई २–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले च्याम्पियनसिप क्लब…
चर्च ब्वाइजको विजयी सुरुवात
काठमाडौँ, फागुन १९ : चर्च ब्वाइज क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा कप्लेक्समा बिहीबार भएको खेलमा चर्च ब्वाइजले टुसाल युथ क्लबलाई ५–२ गोलले…
बुढासुब्बा गोल्डकप आगामी चैत २६ देखि
धरान, फागुन १९ : २३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुन सकेको…
‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा
कैलाली, फागुन १८ : धनगढीमा भोलिदेखि सुरु हुने ‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ प्रतियोगिताको तयारी पूरा भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १९ गतेदेखि २८ गतेसम्म धनगढी रङ्गशालामा…
रुसमाथि फिफा र युईएफएको प्रतिबन्ध
काठमाडौँ, फाल्गुन १७ : विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल महासंघ (युईएफए) ले रुसलाई फुटबल गतिविधिबाट प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा आक्रमण गरेका कारण अर्को सुचना नभएसम्मका लागि प्रतिबन्ध…
भलिबलकी अरुणा र फुटबलका विराज सर्वोत्कृष्ट खेलाडी
काठमाडौँ, फागुन १७ : राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाउनुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी…
झापा गोल्डकपका लागि दस टोली सहभागी
झापा, फागुन १७ : नेपाल आइस पाँचौँ झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन् । गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस…
धनगढीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने
कैलाली, फागुन १६ : कैलालीको धनगढीमा ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता हुने…
प्रथम गैँडाकोट मेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदै
नवलपरासी, फागुन १६ : बर्दघाट-सुस्तापूर्वको गैँडाकोट नगरपालिकामा प्रथम गैँडाकोट मेयर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । स्वास्थ्य, एकता र समुन्नतिका लागि खेलकूद भन्ने नाराका साथ यही फागुन २१…
ललितपुर मेयर महिला टी-ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई
ललितपुर, फागुन १६ : डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






