खेलकुद
मेलम्ची बगरदेखि ‘ए’ डिभिजनसम्मको यात्रा , फुटबलमा भविष्य खोज्दै आशिष
सिन्धुपाल्चोक, भदौ २६ : मेलम्ची नगरपालिका–११ का आशिष श्रेष्ठ एक उदाउँदा फुटबल खेलाडी हुन् । विसं २०६५ तिर मेलम्ची र इन्द्रावती बगरमा टोलका साथीसँग खेल्दै फुटबलयात्रा सुरु गरेका उनी अहिले…
महिला साफ च्याम्पियनसिपमा बङ्गलादेशले पाकिस्तानलाई हरायो
काठमाडौँ, भदौ २५ : राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो…
साफ यु–१७ च्यापियनसिप : भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं, भदौ २४ : श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई…
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै
गोदावरी, भदौ २४ : आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका…
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित
काठमाडौं, भदौ २३ : नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न…
यू–२० फुटबल टोली बहराइन प्रस्थान
काठमाडौं, भदौ २३ : बहराइनमा सेप्टेम्बर १० देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू–२० एसियन कप फुटबल छनोट खेल्न नेपाली युवा टोली बिहिबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ…
क्रिकेट कप्तान लामिछानेमाथि पक्राउ पुर्जी जारी
काठमाडौं, भदौ २३ : बालिका करणीको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । मुलुकी अपराध संहिता २०७४ अन्तर्गत परिच्छेद–१८…
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता एनआरएन विजयी
काठमाडौँ, भदौ २३ : नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा आजदेखि सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको…
टिम इभेन्टमा ललितपुरलाई स्वर्ण
काठमाडौं, भदौ २३ : ललितपुर महानगरपालिका वडा ८ ले दोस्रो पूर्णशङ्कर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा आज स्वर्ण जितेको छ । स्पिन इभेन्ट्स प्रालीको आयोजनामा भएको…
फुटबलमा मुख्य सचिवको टोली विजयी
काठमाडौँ, भदौ २२ : नेपाल सरकारका मुख्यसचिव शङ्करदास वैरागीसहितका उच्चपदस्थ अधिकृत सम्मिलित टोलीले निजामती दिवसका अवसरमा आयोजित फुटबल खेल जितेको छ । निजामती सेवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२
प्रधानमन्त्री बालेन्द्रका साथ विदेशी कूटनीतिज्ञको भेटघाट
१ घण्टा अगाडि






