खेलकुद
नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने
बैतडी,फागुन २८ : यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित…
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल
काठमाडौँ,फागुन २८ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबातोस्थित च्यासल मैदानमा आज भएको खेलमा…
आइसीसी लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
काठमाडौँ,फागुन २८ : आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स ९यूएई०लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो…
आइसीसी लिग–२ : नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य
काठमाडौँ, २८ फागुन । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स यूएईलाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…
दोस्रो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता २०८० आयोजना गरिने
डोटी, २८ फागुन । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा…
युएईविरुद्धको खेलमा नेपालले टस जित्यो
काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् युएई विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित…
शीतलज्योति कप फुटबलको उपाधि एलजी एकतालाई
कास्की,फागुन २७ : पोखरामा सञ्चालन भएकोे तेस्रो संस्करणको ‘शीतलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि एलजी एकताले जितेको छ । शीतलज्योति युवा क्लब पोखरा–१२ को आयोजनामा यहाँस्थित अमरसिंह चौरमा…
शहीदस्मारक ए डिभिजन लिग फुटबल : थ्रिस्टार विजयी
काठमाडौँ,फागुन २६ : शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी…
पपुवा न्युगिनीले युएईलाई हरायो
काठमाडौँ,फागुन २६ : आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको खेलमा…
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड : खेलाडी छनोट
२६ फागुन बैतडि । सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट ६४ खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार चार खेलका लागि तीन खेलाडी…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






