खेलकुद

‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१…

युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

 चैत ०२, २०७९

काठमाडौं, चैत २ : आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल…

नेपाल विश्वकप क्वालिफायरमा

 चैत ०२, २०७९

काठमाडौँ, चैत २ : नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले…

अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी

 चैत ०२, २०७९

भोजपुर, २ चैत : यही चैत १० देखि भोजपुरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपमा नेपालसहित बाहिरी दुई टोली सहभागी हुने भएका छन् । प्रत्येक वर्ष सञ्चालन हुने…

नेपालको खराब सुरुवात, गुमायो दुई विकेट

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा…

युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : आइसिसी पुरुष विश्वकप क्रिकेट लिग(२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित…

खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री कीर्तिपुर मैदानमा

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई…

महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता

 चैत ०२, २०७९

महेन्द्रनगर, २ चैत : कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । यहाँस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको…

नेपाल र युएईको खेल हेर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड

 चैत ०२, २०७९

काठमाडौं, २ चैत :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स ९युएई० बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुग्नुभएको छ । प्रधानमन्त्री नेपाली टोलीको हौसला बढाउन मैदानमा पुग्नुभएको…

आइसीसी लिग–२ : युएईले नेपालविरुद्ध ब्याटिङ गर्दै

 चैत ०२, २०७९

काठमाडौँ, २ चैत : आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईका…