खेलकुद

खेलाडीले राष्ट्रका लागि खेल्नुपर्छ : एमाले अध्यक्ष ओली

 फागुन ०७, २०७९

मोरङ,फागुन ७ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीले राष्ट्रका लागि खेल्नुपर्ने बताउनुभएको छ । नेपाल खेलकुद महासङ्घको तीनदिने दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले खेलाडी…

मुस्ताङ भद्रपुर–झापा गोल्डकप सुरु

 फागुन ०७, २०७९

झापा, फागुन ७ : मुस्ताङ भद्रपुर–झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ । मेची रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले…

दशरथचन्द राष्ट्रपति रनिङ शिल्ड रातामाटालाई

 फागुन ०७, २०७९

बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड दानेश्वर नागार्जुन मावि रातामाटाले जितेको छ । रातामाटाले नौ स्वर्ण, एक रजत र ३ कास्य प्राप्त गर्दै रु २५ हजार पुरस्कार प्राप्त…

हानचाउ एशियाली प्रतियोगितामा ३८ हजार स्वंयसेवक

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : चीनको हानचाउमा आयोजना हुने एसियाली खेलकुदको १९औँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन हुनेछ । हानचाउ…

प्रदेशस्तरीय आर्चरीमा बागलुङका दुर्गा र कास्कीका केशरी च्याम्पियन

 फागुन ०६, २०७९

कास्की, फागुन ६ : पोखरामा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय दोस्रो संस्करणको खुला आर्चरी प्रतियोगितामा बागलुङका दुर्गा घर्तीमगर र कास्कीका केशरीमाया आलेमगर ‘च्याम्पियन’ हुनुभएको छ । पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा यही…

नेपालको लगातार तेस्रो जित

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नामिबियालाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि…

नामिबियाविरुद्ध नेपाल विजयी– तीन खेलाडीको अर्धशतक, सन्दीपको तीन विकेट

 फागुन ०६, २०७९

काठमाडौँ, फागुन ६ : आईसीसी लिग २ विश्वकप एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्ध जितका लागि नेपालले २ सय ७५ रनको विशाल लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर…

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफनलाई

 फागुन ०६, २०७९

कास्की, फागुन ६ : सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जित्नुभएको छ । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौड स्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा…

आइसिसी क्रिकेट लिग–२ : नेपालसामु जितका लागि २७५ रनको लक्ष्य

 फागुन ०६, २०७९

काठमाडौं, फागुन ६ : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नामिबियाले नेपालसामु जितका लागि दुई सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज…

अन्तरनगर पुरुष खो खो प्रतियोगिता सुरु

 फागुन ०५, २०७९

भक्तपुर, फागुन ५ : विसं २०४६ को जनआन्दोलनका अमर सहिदहरूको स्मृतिमा भक्तपुर नगरपालिकाद्वारा आजबाट आयोजित अन्तरनगर पुरुष खोखो प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । भक्तपुरको…