खेलकुद

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी

 चैत १३, २०७९

काठमाडौँ, १३ चैत : मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस प्रदेश एक विकेटले विजयी भएको हो…

क्रिकेटर लामिछानेविरुद्ध लागेको जबरजस्तीकरणीको मुद्दाको फैसलाका लागि आज पेशी

 चैत १३, २०७९

  काठमाडौँ, १३ चैत : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्तीकरणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आजका लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौँमा आज अन्तिम सुनुवाइको पेशी तोकिएको हो । गत भदौमा…

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

 चैत १२, २०७९

टक्सार (भोजपुर), चैत १२ : भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो क्वार्टरफाइनल खेलमा ‘टाइब्रेकर’ मा रुपन्देहीले खोटाङको टोलीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको…

नेपाल रसियासँग पराजित

 चैत १२, २०७९

काठमाडौँ, चैत १२ : साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल रसियासँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा आज भएको खेलमा रसियाले नेपाललाई…

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

 चैत १२, २०७९

कैलाली, चैत १२ : थ्री स्टार क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै…

नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

 चैत १२, २०७९

भरतपुर, चैत १२ : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।…

नेपाल कराते महासङ्घको अध्यक्षमा लामा

 चैत १२, २०७९

भरतपुर, १२ चैत : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन हुनुभएको छ । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उहाँको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।…

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

 चैत १२, २०७९

गण्डकी, १२ चैत : अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म ९१४२।१९५ किमी०को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९…

विराट गोल्डकपः एपिएफ विजयी

 चैत १२, २०७९

मोरङ, १२ चैत : विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल…

खप्तड गोल्डकप : नेपाल पुलिस क्लब क्वाटरफाइनल प्रवेश

 चैत ११, २०७९

सुदूरपश्चिम, चैत ११ : धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’अन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले क्वाटरफाइनलको यात्रा तय गरेको छ । आजको खेलमा…