खेलकुद
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा सुरु
धनगढी, २९ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्त्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताउनुभएको छ । धनगढीमा बुधबार सुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री…
चैत ३० गतेदेखि छैटौँ अन्तरविद्यालय एकायन कराँते हुने
काठमाडौं, २९ चैत : नेपाल एकायन कराँते संघ, कंकेश्वरी शाखाकाे आयाेजनामा छैठौं अन्तरविद्यालय एकायन कराँते प्रतियोगिता सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिका १९ वडा, मरुहितिस्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयको हाताभित्र…
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, २९ चैत : खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्…
नवलरासीको फोर ब्रदर्श फाइनलमा प्रवेश
सुदूरपश्चिम, २८ चैत : कैलालीमा जारी ‘गौरीगङ्गा गोल्डकप फुटबल प्रतियोगिता’को आज भएको प्रतिस्पर्धामा नवलपरासीको फोर ब्रदर्श एएफसीले बर्दियाको नवयुग मैत्रीभाव एकता समाज क्लबलाई आज ४–१ गोलले पराजित गरेको छ ।…
जिपी कोइराला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई
सुन्दरहरैँचा, २८ चैत : गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले अर्को विभागी टोली पुलिस क्लबलाई पराजित गरेको हो…
सहिद रत्नकुमार बान्तवा बुद्धिचालको उपाधि बद्रीलाललाई
पथरी, २८ चैत : सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमबार सम्पन्न प्रतियोगितामा एक सय ३६ खेलाडीलाई…
‘प्रधानसेनापति ट्रफी–२०७९’ प्रतियोगिता सुरु
काठमाडौँ, २७ चैत : नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो…
जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने
मोरङ, २७ चैत : दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् ।…
त्रिभुवन आर्मी क्लब फाइनलमा
मोरङ, २६ चैत : गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद…
‘तारा खेल’ प्रवद्र्धन गर्दै गाउँपालिका
ढोरपाटन, २६ चैत : धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि…
लोकप्रिय
वैदिक कृषि पद्धति नेपालजस्ता देशका लागि सबैभन्दा उपयोगी विधि
२३ घण्टा अगाडि






