खेलकुद
कुवेतले सिङ्गापुरलाई हरायो
काठमाडौँ, १२ वैशाख : कुवेतले सिङ्गापुरलाई पराजित गर्दै एसिसी मेन्स प्रिमियर कप अन्तर्रािष्ट्रय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावाना बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह…
सिङ्गापुरले कुवेतलाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दियो
काठमाडौँ, १२ वैशाख : राजधानीमा जारी एसिसी प्रिमियर कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले कुवेतलाई जितको लागि ११४ रनको सामान्य विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज…
जुम्ला–रारा अल्ट्रा म्याराथनमा कुँवर प्रथम
जुम्ला, १२ वैशाख : कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ । कर्णाली…
प्रदेशस्तरीय कबड्डीको उपाधि कैलाली र कञ्चनपुरलाई
महेन्द्रनगर, ११ वैशाख : कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय १३औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि कैलाली र कञ्चनपुरले जितेका छन् । फाइनल खेलमा छात्रतर्फ बैतडीलाई पराजित गर्दै कैलाली र…
नेपाल एसिसी प्रिमियरको सेमिफाइनल प्रवेश
काठमाडौँ, ११ वैशाख : एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ । मूलपानी क्रिकेट मैदानमा आज हुने भनिएको नेपाल र साउदीअरबबीचको खेल…
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित
काठमाडौँ, ११ वैशाख : एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने…
युएईको सिङ्गापुरमाथि उत्कृष्ट जित
काठमाडौँ, १० वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स ९युएई०ले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको…
कञ्चनपुरमा प्रदेशस्तरीय कबड्डी
महेन्द्रनगर, १० वैशाख : कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम प्रदेशस्तरीय कबड्डी छनोट प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा सुदूरपश्चिमका नौ जिल्लाका खेलाडी सहभागी…
ओमनले मलेसियालाई हरायो
काठमाडौँ, १० वैशाख : एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा ओमनले मलेसियालाई आठ विकेटले पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले दिएको दुई सय २८…
युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य
काठमाडौँ, १० वैशाख : एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएईले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरसस्थत…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
देशका अधिकांश भागमा आज मौसम सफा रहने
जेठ २४, २०८२
‘पर्वतीय पर्यटन प्रवर्द्धनमा तस्बिर प्रदर्शनी उपयोगी’
१८ घण्टा अगाडि
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
३ घण्टा अगाडि
कैलाश मानसरोवर दूरदर्शन सुरु
जेठ २३, २०८२