खेलकुद
मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरी खेल्दै अंक बाँडे
काठमाडौं, १ जेठ : साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको…
‘बडिबिल्डर’ खेलाडी सम्मानित
काठमाडौँ, १ जेठ : नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा निर्मला महर्जन ९पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय…
सबै मिलेर बेतिथि अन्त्य गर्नुपर्छ : खेलकुदमन्त्री लिम्बू
काठमाडौँ, ३१ वैशाख : नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल तेक्वान्दो सङ्घले खेलकुदमन्त्री लिम्बूको सम्मानमा आज यहाँ आयोजना गरेको…
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी खेल बराबरी
काठमाडौँ, ३१ वैशाख : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा जावलाखेलले…
‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रामपुर, ३१ वैशाख : राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको…
सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति
सिन्धुपाल्चोक, ३१ वैशाख : क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११…
सहिद भीमनारायण गोल्डकप : वीरगन्ज युनाइटेडद्वारा एपिएफ पराजित
धनकुटा, ३० वैशाख : धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको…
खेलकुद पत्रकारिता पुरस्कार कोइरालालाई
काठमाडौँ, ३० वैशाख : युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका…
संकटालाई हराउँदै रेलिगेसनबाट जोगियो पुलिस क्लब
काठमाडौं, वैशाख २९ : सहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार नेपाल पुलिस क्लबले संकटा क्लबलाई पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ । दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस…
ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा
धनकुटा, वैशाख २९ : प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको…
लोकप्रिय
को बन्ला नेकपा एमालेको भावी अध्यक्ष- ओली कि विद्या ?
जेठ २५, २०८२
सरकार र यातायात व्यवसायीबीच छबुँदे सहमति जुट्यो
जेठ २१, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
जेठ २२, २०८२
आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
जेठ २३, २०८२