खेलकुद
जावी सन् २०२५ सम्म ले बार्सिलोनामा रहने सम्झौता
बार्सिलोना, ५ असोज : स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गर्नुभएको छ । सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर…
भारतीय खेलाडीलाई अनुमति नदिएपछि खेलमन्त्रीको चीन भ्रमण रद्द
नयाँदिल्ली, ५ असोज : एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न…
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित
काठमाडौँ, ५ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ । सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको…
क्रिकेटमा देशको मुहार हेर्न सकिन्छ : कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं, ५ असोज : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको क्रिकेटमा देशको मुहार हेर्न सकिने बताउनु भएको छ । नेपाल क्रिकेट सङ्घको केन्द्रीय साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो…
महिला फुटबल-नेपाल भियतनामसँग पराजित
काठमाडौं, ५ असोज : उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २-०…
तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा
बैतडी, ५ असोज : तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन…
एशियाली खेलकुद महाकुम्भ चीनको हाङ्चाओमा शनिबारदेखि
काठमाडौँ, ५ असोज : चीनका हाङ्चाओ सहरमा शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको…
गण्डकीका १४ पालिकामा खेलमैदान निर्माण
गण्डकी, ५ असोज : ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको…
साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित
काठमाडौँ, ४ असोज : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–०…
फुङ्लिङ भेट्रान्स दौडमा गणेशबाबु प्रथम
ताप्लेजुङ, ४ असोज : ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आयोजित भेट्रान्स अर्थात् ४० वर्षमाथि उमेर समूहको दौड प्रतियोगितामा पुरुषतर्फ गणेशबाबु निरौला प्रथम हुनुभएको छ । संविधान दिवसको अवसरमा बिहीबार आयोजना गरिएको दौडमा अन्य…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






