खेलकुद
महिला विश्वकप फुटबलमा अर्जेन्टिनाको शानदार पुनरागमन
ड्युनेडिन (न्युजिल्यान्ड), १३ साउन : अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।…
राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
काठमाडौँ, १२ साउन : राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ…
एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने
काठमाडौँ, ११ साउन : चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आज भएको…
विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
काठमाडौँ, ११ साउन : फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को…
पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान
काठमाडौँ, १० साउन : जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले…
स्पेन र जापान नकआउट चरणमा
काठमाडौं, १० साउन : स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा…
नेपाल श्रीलङ्काको ब्लूमफिल्ड क्लबसँग पराजित
काठमाडौँ, १० साउन : श्रीलङ्काको घरेलु प्रतियोगिता खेल्ने ब्लूमफिल्ड क्लबसँग नेपाल पराजित भएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलङ्का पुगेको नेपाल आफ्नो पहिलो अभ्यास खेलमा घरेलु टोली…
महिला विश्वकप फुटबल : फिलिपिन्स र कोलम्बिया विजयी
काठमाडौं, ९ साउन : फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को…
ब्राजिलको जितमा एरीको ह्याट्रिक
काठमाडौं, ८ साउन : एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–०…
ब्राजिलको जितमा एरीको ह्याट्रिक
काठमाडौं, ८ साउन : एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले…
लोकप्रिय
पर्यटकीय गन्तव्य बन्दै ‘बिपी भ्यू पोइन्ट’
जेठ १५, २०८२
इजरायली आक्रमणमा यमनको अन्तिम विमान पनि ध्वस्त
जेठ १५, २०८२
सहकारी पीडितलाई देखाइयो ‘महाभोज’
जेठ १५, २०८२