खेलकुद

रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता

 असोज २८, २०८०

मन्थली (रामेछाप), २८ असोज : नेपाल विद्यार्थी सङ्घ रामेछापले बागमती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखि मन्थलीमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बागमती प्रदेशका नेपाली काङ्ग्रेसका…

एसिसी प्रिमियर कप क्रिकेट : नेपालले बहराइनलाई हरायो

 असोज २८, २०८०

काठमाडौं, २८ असोज : मलेसियामा जारी उन्नाइस वर्षमुनि (यु–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको…

सन् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतको दावेदारी

 असोज २७, २०८०

मुम्बई, २७ असोज : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दावेदारी पेश गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने शनिबार बताउनुभएको…

विश्वकप क्रिकेट : पाकिस्तानले भारतलाई दियो १९२ रनको लक्ष्य

 असोज २७, २०८०

काठमाडौँ, २७ असोज : विश्वकपअन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई १९२ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १९१…

सितोरियो करातेतर्फ दिक्तेल डोजो पहिलो

 असोज २७, २०८०

खोटाङ, २७ असोज : दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड…

विश्वकप क्रिकेटमा न्यूजील्यान्डको लगातार तेस्रो जीत

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज भएको खेलमा न्यूजिल्याण्डले बङ्गलादेशलाई आठ विकेटले पराजित गरेको छ । न्यूजिल्याण्ड लगातार तेस्रो खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष…

काभा च्याम्पियनसीप भलिबल : नेपाल साउदी अरेबियासँग पराजित

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ । कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच…

प्रिन्स क्वाटरफाइनलमा पराजित

 असोज २६, २०८०

काठमाडौं, २६ असोज : योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ को क्वाटरफाइनलमा शुक्रबार नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल न्यूजिल्यान्डका एडवार्ड लाउसँग १३– २१, ११–२१ ले पराजित हुनुभएको छ । अष्ट्रेलियाको मेलवोर्नमा क्वाटरफाइनल…

खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

 असोज २६, २०८०

काठमाडौँ, २६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ । राष्ट्रियसभामा प्रस्तुत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको…

विश्वकप छनोट : नेपाल र लाओसबीचको खेल बराबरीमा सकियो

 असोज २५, २०८०

काठमाडौँ, २५ असोज : विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अङ्क बाँडेका छन् । त्रिपुरेश्वरस्थित दथरथ रङगशलामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको…