कृषि
आशा जगाउँदैछ कृषि औजार कारखाना
वीरगञ्ज (पर्सा), २१ भदौः राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको…
बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान
भोजपुर, २० भदौः एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको…
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
भोजपुर, १९ भदौः व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् । गाउँघरमा…
बागलुङमा अलैँची जोन बनाउने तयारी
बलेवा (बागलुङ), १७ भदौः जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले…
मकैका घोगा कुहिन थालेपछि किसान चिन्तित
मलेखु (धादिङ), १६ भदौः मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि किसान…
महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग
भरतपुर (चितवन), १४ भदौः किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको…
कृषिमन्त्री अधिकारीद्वारा विषादी प्रयोगको अवस्था बुझ्न कार्यदल गठन
काठमाडौँ, १३ भदौ : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गोरखाको गण्डकी गाउँपालिकाका केही वडामा किसानको स्वास्थ्यमा देखिएको समस्या अध्ययन गर्न पाँच सदस्य समिति गठन गर्नुभएको छ । केही दिनयता…
लगानी अनुसार जुटले मूल्य पाएन
बेलबारी (मोरङ), १३ भदौः जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि…
तराईमा पनि कोदोको उत्पादन गर्न परीक्षण
नेपालगञ्ज, १२ भदौः बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण सुरु भएको सामुदायिक जिन बैङ्क…
आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान
चौतारा, ११ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु…
लोकप्रिय
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






