कृषि

नवलपरासीका नौ स्थानमा डिप ट्युबेल जडान गरिँदै

 असोज ०४, २०८१

नवलपरासी, ४ असोजः पश्चिम नवलपरासीमा सिँचाइ पूर्वाधार निर्माण योजनाअन्तर्गत रामग्राम नगरपालिका–१३ मा डिप ट्युबेल जडान थालिएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन नगरपालिकाले सिँचाइ पूर्वाधार निर्माण थालेको हो ।…

पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित

 असोज ०२, २०८१

गलेश्वर (म्याग्दी), २ असोजः तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिन छाडे । तीन वर्षयता…

४ करोड २५ लाख भुरा उत्पादन

 असोज ०२, २०८१

बागमती, २ असोजः हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । एक वर्षमा ती भुरा उत्पादन गरिएको हो । मकवानपुर,…

‘खेतबारी नराखौँ बाँझो,अन्नबाली फलाउँ मिलाइ चाँजोपाँजो’

 असोज ०१, २०८१

अत्तरिया (कैलाली), १ असोजः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा ‘खेतबारी नराखौँ बाँझो, अन्नबाली फलाउँ मिलाई चाँजोपाँजो’ अभियान सञ्चालन गर्ने भएको छ । सोमबार प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह…

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

 भदौ ३१, २०८१

घोराही (दाङ), ३१ भदौः दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन…

सहकारीको कृषि हाटबजारमा उपभोक्ताको घुइँचो

 भदौ २९, २०८१

काठमाडौँ, २९ भदौः गोकर्णेश्वर नगरपालिका–४ स्थित चिनारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सुरु गरेको सदस्य केन्द्रित हाटबजारमा उपभोक्ताको घुइँचो बढ्न थालेको छ । सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको…

जग्गा भाडामा लिएर तरकारी खेती

 भदौ २९, २०८१

म्याग्दी, २९ भदौ : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गरेको हो ।…

‘कृषिमा आमूल परिवर्तन व्यावसायिकरण र यान्त्रिकरणबाट मात्रै सम्भव’

 भदौ २८, २०८१

देउखुरी(दाङ), २८ भदौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको नेपालमा…

कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

 भदौ २८, २०८१

गल्याङ (स्याङ्जा), २८ भदौः हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन…

कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी

 भदौ २८, २०८१

गलकोट (बागलुङ), २८ भदौः कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा…