कृषि

दाङबाट चार सय खसीबोका काठमाडौँ पठाइँदै

 असोज २०, २०८१

दाङ, २० असोज : दसैँका लागि यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दाङबाट करिब चार सय खसीबोका खरिद गरेर काठमाडौँ पठाएको हो । प्रत्येक वर्ष दाङबाट काठमाडौँ खसीबोका पठाउने…

बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

 असोज २०, २०८१

कलैया (बारा), २० असोज : जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको…

अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

 असोज २०, २०८१

महोत्तरी, २० असोज : चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख…

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

 असोज १९, २०८१

तनहुँ, १९ असोज : तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि…

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

 असोज १९, २०८१

जनकपुरधाम, १९ असोज : यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती,…

काउली उत्पादनले घरखर्च चलाउन सहज

 असोज १९, २०८१

दिपायल (डोटी), १९ असोज : काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश…

कोदो उत्पादक किसानलाई प्रोत्साहन

 असोज १९, २०८१

पर्वत, १९ असोज : रैथाने वालीको रुपमा रहेको कोदो उत्पादनतर्फ कृषकहरुको आकर्षण बढाउनका लागि यहाँका कृषकलाई अनुदान वितरण गरिने भएको छ । दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले कोदो उत्पादन गर्ने कृषकलाई…

बाढीपीडित किसानको गुनासो – स्याहार्ने बेलाको धान बाढीले लग्यो, अब के गर्ने थाहा छैन

 असोज १९, २०८१

राजविराज (सप्तरी), १९ असोज : सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका-१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आउनुभएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि…

च्याङ्ग्रा व्यापारीको यात्राः रारादेखि फेवा तालसम्म

 असोज १९, २०८१

ढोरपाटन (बागलुङ), १९ असोज : उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिनुभयो । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो…

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

 असोज १७, २०८१

काठमाडौँ, १७ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ । ‘ह्याण्डीक्राफ्ट, मेड…