कृषि
दसैँमा पनि तरकारी बेच्दै थारु महिला
राँझा (बाँके), २५ असोज : दसैँको आगमनसँगै नेपालगञ्ज बजार सुनसान भए पनि धम्बोझी चोक क्षेत्रमा तरकारी किनमेल गर्ने उपभोक्ताको भीडमा कमी आएको छैन । बाँके र बर्दियाको ग्रामीण क्षेत्रका थारु…
बिरौटामा दूध सङ्कलन केन्द्र
म्याग्दी, २४ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । गाउँका किसानले उत्पादन गरेको दूध बजारीकरण गर्ने उद्देश्यले सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले सङ्कलन केन्द्र स्थापना…
पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित
रामपुर (पाल्पा), २४ असोज : पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका पात पहेँलो हँुदै जाने र बिस्तारै बोट…
खसीबोका बिक्री नभएको किसानको गुनासो
दोधारा चाँदनी (कञ्चनपुर), २४ असोज : डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका…
कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात
सुदूरपश्चिम, २३ असोज : धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी हुनुहुन्छ । उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उहाँको खेतमा धानबाली…
धान खेत बालुवाले भरिँदा किसान मर्कामा
राजविराज (सप्तरी), २३ असोज : पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु…
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अनुमति प्रदान
काठमाडौँ, २२ असोज : पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले देशभर १० हजार ६५३ व्यवसायीलाई व्यवसाय सञ्चालनको अनुमति प्रदान गरेको छ । पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत…
ढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति
काभ्रेपलाञ्चोक, २२ असोज : हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकको ११ हजार ६ सय ८० रोपनी क्षेत्रफलमा लगाएको बालीमा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तहमा उक्त क्षेत्रफलमा लगाइएको…
वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति
धरान (सुनसरी), २१ असोज : वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा…
नवलपुरकी रेग्मीलाई ‘उत्कृष्ट कृषक’ पुरस्कार
नवलपुर (नवलपरासी), २२ असोज : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको…
लोकप्रिय
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
असार ०३, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२
आज जयतु संस्कृतम् दिवस
असार ०१, २०८२
जुन १५, शाङ्हाई सहयोग संगठनको जन्मोत्सव
जेठ ३२, २०८२
आरोग्य पर्यटनः गन्तव्य नेपाल
असार ०१, २०८२