कृषि
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा
रामपुर (पाल्पा), १६ माघ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वन ऐन संशोधन गरेर विदेशबाट आउने काठलाई निरुत्साहित गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा आज यहाँ आयोजित…
फुलकोपीले मूल्य नपाउँदा किसान मारमा
दमक, १६ माघ : भारतीय फुलकोपी बजारमा आएपछि झापामा उत्पादन भएको फुलकोपीले उचित मूल्य नपाएपछि किसानहरू निराश भएका छन् । गतबर्ष न्यूनतम २० देखि ३० रुपियाँसम्ममा सरदरमा बिकेको फुलकोपी यो…
यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य
काठमाडौँ, १६ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
प्याजमा मल छर्दै किसान
नवलपरासी, १५ माघ : नवलपुरको मध्यबिन्दु–१ मा गरिएको प्याज खेतीमा मल छर्दै किसान । नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यस वर्ष व्यावसायिक प्याज खेती सुरु गरिएको छ ।
सुन्तला बेचेर २० लाख आम्दानी
म्याग्दी, १५ माघ : बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका…
तरकारी र फलफूलको यस्तो छ आजको मूल्य
काठमाडौँ, १५ माघ : कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद
वीरगञ्ज (पर्सा), १४ माघ : वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ । कम्पनीले गत मङ्सिर…
सुन्तलाखेतीले फेरियो दोसल्ले गाउँको मुहार
म्याग्दी (बेनी), १४ माघ : रोजगारको सिलसिलामा १४ वर्ष विदेशी भूमिमा बिताउनुभएका अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेका प्रेमलाल मगर अहिले गाउँमै सुन्तलाखेतीमा रमाइरहनुभएको छ । उहाँ यसैले आफूलाई आत्मनिर्भर बनाएको बताउनुहुन्छ…
तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
काठमाडौँ, १४ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।…
डेढ करोड लगानीमा कागतीखेती
बागलुङ (ढोरपाटन), १३ माघ : बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






