कृषि

कृषि एम्बुलेन्सले किसानलाई राहत

 कार्तिक ०७, २०८१

मुग्लिन (चितवन), ७ कात्तिक : इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ…

बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

 कार्तिक ०६, २०८१

ढोरपाटन (बागलुङ), ६ कात्तिक : बागलुङमा आलुखेती विस्तारमा जोड दिइएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा आलु उत्पादन बढ्दै राम्रो हुँदै गएपछि दुई वर्षदेखि क्षेत्र विस्तार गर्न थालिएको हो । किसानले…

मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध

 कार्तिक ०६, २०८१

नारायणगढ (चितवन), ६ कात्तिक : मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ । हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न…

पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई पुरस्कार !

 कार्तिक ०६, २०८१

खोटाङ, ६ कात्तिक : हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने…

दीपावली पर्व केराखेती गर्ने किसानलाई आम्दानीको अवसर

 कार्तिक ०६, २०८१

महोत्तरी, ६ कात्तिक : दीपावली पर्व केराखेतीका किसानलाई अतिरिक्त आम्दानीको अवसर बन्दै आएको छ । दीपावली र छठका लागि केही दिन पहिलेदेखि नै केराका घरीको बिक्री सघन बन्नसँगै केराका थामकै…

असिनाले धानबाली नष्टहुँदा कृषक चिन्तित

 कार्तिक ०६, २०८१

पर्वत, ६ कात्तिक : जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा…

चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

 कार्तिक ०६, २०८१

दमौली (तनहुँ), ६ कात्तिक : किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।…

कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ

 कार्तिक ०५, २०८१

काठमाडौँ, ५ कात्तिक : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को शुभारम्भ गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा ललितपुरका गाईपालक कृषक…

धान खेतीको विकल्पमा सिंघारा खेती

 कार्तिक ०५, २०८१

जलेश्वर, ५ काात्तिक : बर्सेनि धानखेती डुबानमा परेर हैरानी भोगेका जलेश्वरसहित वरपरका सयौँ किसान वैकल्पिक रूपमा सिंघारा खेतीतर्फ आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष रोपेको धानबाली डुबेर आर्थिक क्षति…

ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

 कार्तिक ०५, २०८१

मन्थली (रामेछाप) ५ कात्तिक : फल लाग्ने अवस्थाको ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत गरी…