कृषि
रामपुरका तीन सय सात जना किसानलाई अनुदानमा गहुँको बीउ वितरण
रामपुर (पाल्पा), २७ कात्तिक : रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात…
चितवनमा १० प्रकारका आलुको अध्ययन
चितवन, २६ कात्तिक : जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात,…
दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच
जनकपुरधाम, २६ कात्तिक : यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा रु पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही…
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी
सुर्खेत, २५ कात्तिक : दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो ।…
व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै किसान
धरान (सुनसरी), २२ कात्तिक : बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर…
बेमौसमी वर्षाले धान बालीमा क्षतिहुँदा किसान समस्यामा
राँझा (बाँके), २० कात्तिक : सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको…
धानखेत मासेर किबीखेती : बजारमा उच्च माग
गलकोट (बागलुङ), २० कात्तिक : एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ…
मौसम अनुकूलन नहुँदा धान उत्पादन घट्ने अनुमान
काठमाडौँ, १९ कात्तिक : यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान…
एउटै फार्मबाट दुई लाखको फूल बिक्री
रामपुर (पाल्पा), १९ कात्तिक : पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री…
बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित
दमौली (तनहुँ), १९ कात्तिक : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना…
लोकप्रिय
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
असार ०३, २०८२
आज जयतु संस्कृतम् दिवस
असार ०१, २०८२
जुन १५, शाङ्हाई सहयोग संगठनको जन्मोत्सव
जेठ ३२, २०८२