कृषि
व्यावसायिक माहुरीपालन फस्टाउँदै
मन्थली (रामेछाप), १२ फागुन : जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा…
व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान
भोजपुर, १२ फागुन : भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन्…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, १२ फागुन : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
सात जातका गहुँको परीक्षण गरिँदै
चितवन, ११ फागुन : भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण…
किसानले बिक्री गरे ६० लाखको सुन्तला
वालिङ (स्याङ्जा), ११ फागुन : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गर्नुभएको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आउनुभएका अर्याल सुन्तला बिक्री…
स्ट्रबेरीखेतीबाट वार्षिक रु छ लाख बचत
घोराही (दाङ), ११ फागुन : किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आउनुभएको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उहाँ विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुनुहुन्छ…
मकैको बीउ उत्पादन गर्दै हरिहरपुरगढी
कमलामाई (सिन्धुली), ११ फागुन : कोही परिवारसँग भलाकुसारी गर्दैछन् । कतिपय साथीभाइसँग खानपिन र घुमघाममा रमाइरहेका छन् । शनिबारको दिन अधिकांश कर्मचारी सार्वजनिक बिदामा छन् । तर हरिहरपुरगढी गाउँपालिकाको कृषि…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ११ फागुन : कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
बाँकेमा रैथाने बीउको संरक्षण र उपयोग सुरु
नेपालगञ्ज (बाँके), १० फागुन : कोहलपुर नगरपालिका–२ को मुक्तिपुरमा रैथाने बीउको संरक्षण र उपयोग सुरु भएको छ । राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (राष्ट्रिय जिन बैङ्क) खुमलटार ललितपुरले आजदेखि रैथाने…
ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा
पाटन (ललितपुर), १० फागुन : राष्ट्रिय कृषक समूह महासङ्घ र मेट्रो मार्केटको व्यवस्थापनमा ललितपुरको झम्सीखेलमा किसान बजार सञ्चालनमा आएको छ । किसान अधिकारप्रति समर्पित प्रकृतिसम्मत कृषिको प्रवद्र्धन गरौँ कृषि कर्मलाई…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






