कृषि
सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे
किमाथाङ्का (सङ्खुवासभा), १५ वैशाख : सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको…
तरबूजा खेती गरेरै जीविका चलाउँँदै दुई सय परिवार
कञ्चनपुर, १५ वैशाख : यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आउनुभएको छ । विगत १५ वर्षदेखि उहाँले बगरमा तरबूजाखेती गर्दै आउनुभएको…
मौरीपालेर वार्षिक आठ लाख बढी आम्दानी
धरान (सुनसरी) १५ वैशाख : यहाँको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर वार्षिक रु आठ लाख बढी आम्दानी गरिरहनुभएको छ । मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै…
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने छ : कृषि मन्त्री
काठमाडौँ, १५ वैशाख : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ । राष्ट्रिय चिया तथा कफी…
कृषि औजार कारखाना : ३२ महिनामा १६ थरिका औजार विकास
वीरगञ्ज (पर्सा), १४ वैशाख : राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जको कृषि औजार कारखाना सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिएको ३२ महिनामा १६ थरिका कृषि औजार अनुसन्धान तथा विकास गरेको छ । कृषि…
नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
चितवन, १४ वैशाख : पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस…
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ, १४ वैशाख : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
मुस्ताङ, १४ वैशाख : पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र…
तरकारी खेतीबाट समृद्धि खोज्दै किसान
दाङ, १३ वैशाख : तुलसीपुर उपमहानगरपालिका–२ कुमलगदी गाउँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । कुनै समय धान, गहुँ खेतीमा निर्भर रहेका कृषकहरू तरकारी खेतीमा राम्रो आम्दानी हुन थालेपछि…
किसानलाई समयमै मल, बीऊ र सिँचाइको व्यवस्था गर्नुपर्छ : खाँण
काठमाडौँ, १३ वैशाख : नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको सांसद मञ्जु खाँणले अन्नको भण्डारका रूपमा परिचित मधेश प्रदेशका लागि समयमै मल, बीऊ र सिँचाईको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।…






