कृषि
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ५ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
दुई सय ३६ ह्याचरी उद्योग बन्द
चितवन, ५ चैत : कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।…
सकियो पुष्प मेला, एक करोड बढीको कारोबार
काठमाडौँ, ४ चैत : काठमाडौँको भृकुटीमण्डपमा गत शुक्रबारदेखि जारी २६औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आज सम्पन्न भएको छ । चार दिनसम्म चलेको मेलामा रु एक करोड दश लाख ७० हजारभन्दा…
भीमफेदीले ल्यायो कोदोखेती प्रवर्द्धन कार्यक्रम
मनहरी, ४ चैत : मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्पm कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१÷८२ मा रैथाने बाली प्रोत्साहनका लागि नगद…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, ४ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी
बन्दीपुर (तनहुँ), ४ चैत : यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गर्नुभयो । फूलको व्यापार…
अध्ययन कृषि प्रविधि, इलम स्ट्रबेरीखेती
घोराही (दाङ), ३ चैत : पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा…
एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु
कञ्चनपुर, ३ चैत : शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाउनुभएको छ । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाउनुभएको हो ।…
यस्तो छ आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौँ, ३ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
उखु अभावले ‘क्रसिङ’ लक्ष्य हासिल भएन, उद्योग एक महिनाअघि नै बन्द
महोत्तरी, २ चैत : महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजले यसपालि उखु अभावले लक्ष्यअनुसार ‘क्रसिङ’ (उखु पेलेर चिनी बनाउने कार्य) गर्न सकेन । यसैकारण चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
साउन २८, २०८२