कृषि
आलुको मूल्य घट्दा किसान मर्कामा
हुम्ला, १९ असार : हिमाली जिल्ला हुम्लामा आलुको मूल्य दैनिक घट्दै गएपछि किसान मर्कामा पर्दै आएका छन् । उत्पादन बढी हुनु र बजार सानो भएपछि मूल्य घट्दै जाँदा किसानले आफ्नो…
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
रामपुर (पाल्पा), १९ असार : करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य…
किसानलाई कृषि सामग्री वितरण
महोत्तरी, १९ असार : महोत्तरीको मटिहानी नगरपालिकाले किसानलाई सहयोगी कृषि सामग्री वितरण गरेको छ । तरकारी बालीको नयाँ पकेट कार्यक्रमअन्तर्गत मटिहानी–६ का ४० किसानलाई नगरपालिकाको कृषि शाखाले कृषि सामग्री वितरण…
‘लम्पी स्किन’को प्रकोपले ४० प्रतिशत दूधको उत्पादन घट्यो
मलेखु, १८ असार : देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भँैसीमा सो रोग देखिएसँगै दूधको उत्पादन…
मुस्ताङमा स्याउको दाना कम लाग्दा उत्पादन घट्ने
म्याग्दी, १८ असार : मुस्ताङको मुख्य बालीमध्येको एक स्याउको उत्पादन यस वर्ष निकै गिरावट आउने देखिएको छ । स्याउको बोटमा कम फल लागेपछि उत्पादनमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन्…
जुम्लामा पनि देखियो लम्पी स्किन रोग
जुम्ला, १८ असार : हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिनुभयो । लम्पी…
२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री
सुदूरपश्चिम, १७ असार : सुदूरपश्चिम प्रदेशमा चालु आवको हालसम्म सरकारको अनुदानबाट प्राप्त २१ हजार आठ सय २२ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको छ । बिक्री भएकोमध्ये डिएपी सात हजार…
दुग्ध उत्पादन र पशुपालनमा ६९ आयोजना
बागमती, १७ असार : नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोजनाअन्तर्गत हेटौँडा कार्यालयबाट सात जिल्लामा ६९ आयोजना सम्पन्न भएका छन् । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेन्टर इनोभेसन आयोेजनाबाट कार्यक्रम सञ्चालनका…
दूध र मासुमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण
खोटाङ, १७ असार : हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउन चालु…
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने
वीरगन्ज, १७ असार : बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाइएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक…
लोकप्रिय
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२
रवि, बालेन र कुलमानबिच एकता
पुष १५, २०८२






