कृषि
चिया प्रविधिसम्बन्धी अध्यापन हुने
मङ्गलबारे, ३० असार : नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी…
जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे
जुम्ला, ३० असार : जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन्…
धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव
काठमाडौँ, ३० असार : मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र…
जापानको आम्दानी बाख्रापालनमा लगानी
गलकोट, ३० असार : गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराना…
महाभारतको कफी जापान निर्यात
बनेपा, २९ असार : काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले…
लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौँ, २९ असार : सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । देशव्यापी रुपमा…
कृषि पर्यटनको गन्तव्य बन्दै गेप्ताङ
पर्वत, २९ असार : गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य…
कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न
वेदकोट, २८ असार : कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो हुनुहुन्छ । रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उहाँले यो वर्ष ढिलो रोपाइँ गर्नुभयो । “यसपटक पानी…
नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु
काठमाडौँ, २८ असार : करिब ९३ अर्ब ५३ करोड (७१ करोड ४० लाख अमेरिकी डलर) रुपैयाँ बराबरको लगानी रहने गरी नेपालमा रासायनिक मल कारखाना निर्माणको प्रारम्भिक प्रक्रिया सुरु भएको छ…
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुस् : प्रधानमन्त्री
काठमाडौँ, २६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२
भारतमा विशाल जनगणना सुरु
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






