कृषि
केरा किसानका पीडा : स्वदेशीले बजार पाएन, साढे दुई अर्बको आयात
काठमाडौँ, २३ भदौ : स्वदेशमा उत्पादित केराको बजार सुनिश्चित हुन नसक्दा कृषकहरू चिन्तित बनेका छन् । कृषकले उत्पादन गरेको केराले बजार पाउन नसक्दा बगैँचामै पाकेर गइरहेको कृषकहरूको भनाइ छ ।…
कृषिमा कम भविष्य देख्नेका लागि…
भोजपुर, २३ भदौ : यहाँका किसान व्यावसायिक कृषितर्फ आकर्षित भइरहेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि अब यी किसान उदाहरणीय बन्न थालेका छन् । यहाँका किसानले कृषि व्यवसायबाट लाखौँ…
बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार
ढोरपाटन (बागलुङ), २३ भदौ : यहाँका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन क्षेत्र विस्तार गरिएको छ । कृषि ज्ञान केन्द्र बागलुङले तीन वर्षदेखि निरन्तर खायन आलु उत्पादनका लागि…
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दी, २२ भदौ : गत आर्थिक वार्षिकमा यहाँबाट करिब रु एक अर्बको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट रु ६०…
पातपतिङ्गरबाट जैविक मल उत्पादन
गण्डकी, २२ भदौ : प्राकृतिक स्रोतको उचित उपयोग गर्ने हो भने स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने यहाँको एक सामुदायिक वन समूहले उदाहरण दिएको छ । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्नेखोला…
गड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
दोधारा चाँदनी (कञ्चनपुर), २२ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको…
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ला, २० भदौ : यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा…
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
गलकोट (बागलुङ), २० भदौ : दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानका ७०५ पशुको बिमा गरिएको छ । जिल्ला सहकारी सङ्घमा आबद्ध बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका शेयर सदस्यका…
शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
दमौली (तनहुँ), २० भदौ : तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो । सोह्र…
कन्य च्याउको बिउ उत्पादन गरिँदै
चितवन, १९ भदौ : व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन सुरु गरेको छ । कार्यालयले यस वर्ष चार हजार पोका (एक हजार किलो) कन्य च्याउको बिउ उत्पादन…
लोकप्रिय
एआईमा सहकार्य बढाउन सीको आग्रह
मंसिर ०३, २०८३
हसिनाको फिर्तीको घोषणापछि बङ्गलादेशमा सुरक्षा कडा
मंसिर ०४, २०८३
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३






