कृषि
दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य
तेह्रथुम, १ वैशाख : हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो…
सुनकोसी मरिण डाइभर्सन : वैशाख २६ गते ‘ब्रेक थ्रु’को तयारी
काठमाडौँ, ३० चैत : सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी…
तोकियो कृषि क्षेत्रको बजेट सिलिङ
काठमाडौँ, २९ चैत : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई ५१ अर्ब ८८ करोड रुपियाँ बजेट सिलिङ तोकेको छ । आगामी आवका लागि कृषि तथा पशुपन्छी विकास…
नवलपरासीका किसान तोरीखेतीतर्फ आकर्षित
मध्यविन्दु (नवलपरासी), २८ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष…
डोटीमा प्याजखेतीप्रति बढ्दो आकर्षण
डोटी, २५ चैत : डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २०…
‘गाउँभन्दा प्यारो भेडीगोठको जीवन’
स्वर्गद्वारी (प्यूठान), २३ चैत : लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास । डाँडा र हिमालको सौन्दर्यताले…
जुम्लामा ८४ हजार भेडा
जुम्ला, २३ चैत : पछिल्लो समयमा जुम्लाका स्थानीय भेडा पालनमा आकर्षण हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडा पालनमा आकर्षित भएका हुन् । जिल्लास्थित पशु अस्पताल…
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन
त्रिशूली (नुवाकोट), २२ चैत : नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका रुपमा सुरु गरेको जुस उत्पादन…
पशुपन्छी स्वास्थ्य शिविरबाट दुई हजार किसान लाभान्वित
गोरखा, २१ चैत : पालुङटार नगरपालिकाले सञ्चालन गरेको निःशुल्क पशुपन्छी स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब दुई हजार किसान लाभान्वित भएका छन् । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत वडावडामा सञ्चालन…
बारामा दुई लाख ७१ हजार मेट्रिक टन धान उत्पादन
कलैया (बारा), २१ चैत : बारा जिल्लाका किसानले यस वर्ष ६२ हजार २० हेक्टर क्षेत्रफलमा अग्हनी, भदैया र चैते धान रोपेर दुई लाख ७१ हजार ६२ मेट्रिक टन उत्पादन गरेका…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२






