कृषि
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी…
बाँकेका किसान चैते धानप्रति आकर्षित
नेपालगञ्ज, १३ वैशाख : प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका किसान चैते धानप्रति आकर्षित भएका छन् । सिँचाइ सुविधा भएको जिल्लाको राप्तीसोनारी, बैजनाथ, डुडुवा गाउँपालिकाका किसान चैते धानप्रति…
आगोले पर्साका १५ किसानको लाखौँको क्षति
वीरगञ्ज (पर्सा), ९ वैशाख : सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ । भारतीय भूमिमा पर्ने खेतबाट…
म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै
म्याग्दी, ९ वैशाख : म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ । सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई…
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
गलेश्वर (म्याग्दी), ८ वैशाख : म्याग्दीका जङ्गलमा विगत तीन वर्ष यता अत्यधिक डढेलो लागेका कारण पुष्परसमा कमी हुँदा मौरीपालक कृषक बढ्दै गए पनि मह उत्पादन भने घट्दै गएको छ ।…
भारतले रोक्यो नेपाली चियाको निर्यात
झापा, ७ वैशाख : भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट…
भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड
दमौली (तनहुँ), ७ वैशाख : तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री…
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
तनहुँ, ६ वैशाख : पशुधनको सुरक्षा र उत्पादन वृद्धि गर्न तनहुँका १० वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । खोप अभियानको क्रममा जिल्लामा रहेका करिब तीन लाख…
अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग
झापा, ६ वैशाख : मेची उद्योग वाणिज्य सङ्घले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहिन तरकारी तथा फलफूल भन्सार तथा सीमाविन्दुमा नै रोक्न माग गरेको छ । सङ्घका अध्यक्ष खेम प्रसाईंले भारतबाट…
सुदूरपश्चिमकै सबैभन्दा ठुलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा
घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैङ्कको ऋण…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






