कृषि

राष्ट्रियसभाः उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गर्नुभएको छ । बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सरकारले आगामी आर्थिक वर्षदेखि…

विषादीको सहि ज्ञान कृषकको सुरक्षा अभियान

 असार ०५, २०८२

कञ्चनपुर, ५ असार : कृषिमा विषादीको अन्धाधुन्द रुपमा प्रयोग हुन थालेपछि मानव स्वास्थ्य जोखिममा पर्न थालेको छ । खेतबारीमा विषादी छर्कने किसानै क्यान्सर, मृगौला तथा फोक्सो सम्बन्धी रोगको शिकार हुन…

श्रीलङ्का टापुका किसानलाई अनुदानमा कृषिउपकरण

 असार ०५, २०८२

धरान (सुनसरी), ५ असार : बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका-६ र ९ श्रीलङ्का टापुका किसानलाई अनुदानमा आधुनिक कृषिउपकरण वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र…

कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो

 असार ०५, २०८२

इनरुवा (सुनसरी), ५ असार : जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् । धान रोप्न, काट्न, दाउनी गर्न, मकै…

‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’

 असार ०५, २०८२

काभ्रेपलाञ्चोक, ५ असार : काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न…

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 असार ०५, २०८२

काठमाडौँ, ५ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य…

चैते धान थन्क्याउने चटारोमा किसान

 असार ०५, २०८२

डुम्रे (तनहुँ), ५ असारः जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा…

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

 असार ०४, २०८२

डुम्रे (तनहुँ), ४ असार : जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा पर्ने असर तथा प्रभाव न्यूनीकरणका लागि असल…

कोरियाबाट फर्केर कृषि पेशामा

 असार ०४, २०८२

भोजपुर, ४ असार : कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको हो ।…

कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै

 असार ०४, २०८२

गुल्मी, ४ असार : सत्यवति गाउँपालिका–८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी…