कृषि
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार
घोराही (दाङ), १४ साउन : जिल्लाको गढवा गाउँपालिका–४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो । उहाँले हरेक वर्ष घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित कटुवाखोला किनारमा…
तरकारीखेतीबाट नाम र दाम दुवै
गलकोट (बागलुङ), १२ साउन : कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाउनुभएको छ । तरकारी खेतीबाटै स्वरोजगार बन्नुभएका उहाँ जिल्लामा उत्कृष्ट किसानका…
१६ वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
घोराही (दाङ), ११ साउन : रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गर्नुभयो । विदेशबाट फर्केपछि हाल उहाँ घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आउनुभएको छ । बुढासहित ६…
भारतबाट एक अर्बको आलु आयात
खजुरा (बाँके), १० साउन : बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०-८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार…
बगरको तरकारी उत्पादनबाट मनग्य आम्दानी
बरहथवा (सर्लाही), ९ साउन : सर्लाहीको बागमती नगरपालिका–१२ का गोपाल घिसिङ हिजोआज बागमतीको बगरमा परवल टिप्नमा ब्यस्त हुनुहुन्छ । घिसिङ जस्तै बागमती नगरपालिकाका सयौँ किसान हरेक स्थानीय बजारको दिन बिहानै…
किसानले भित्र्याउन पाएनन् चैतेधान
भजनी (कैलाली), ८ साउन : भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाउनुभएको थियो । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उहाँले छ कट्ठामा लगाउँदै आएको चैतेधानको…
कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात
झापा, ८ साउन : पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख…
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
तनहुँ, ५ साउन : जिल्लाको व्यास नगरपालिका–५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गर्नुभएको छ । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई…
बिचौलियाका कारण अन्डाको मूल्य अकाशियो
काठमाडौँ, ३ साउन : विचौलियाका कारण अन्डाको मुल्य अकाशिएको छ । एउटा अन्डामा पाँच रुपियाँसम्म नाफा लिने गरेपछि किसान र उपभोक्ता मारमा परेका हुन् । यसरी जथाभावि रुपमा मुल्य असुलेपनि विचौतियासँग…
अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित
चितवन, २ साउन : अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नुपरेपछि किसान विस्थापित भएका हुन् । बैङ्कमा…
लोकप्रिय
सुदूरपश्चिम बन्यो एनपिएल तेस्रो संस्करण च्याम्पियन
मंसिर ०६, २०८३
प्रधानमन्त्री शाह स्वदेश फिर्ता
मंसिर ०८, २०८३
विभिन्न संसदीय समितिको बैठक बस्दै
मंसिर ०९, २०८३






