कृषि
कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
चितवन, ५ असार : नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरु सहभागी दुई दिने सम्मेलन आज यहाँ सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार…
खैरहनीमा चैते धानको उत्पादन वृद्धि
नारायणगढ (चितवन), ५ असार : चितवनको खैरहनी नगरपालिका–११, सुन्डीका किसान राम बहादुर केसीले यस वर्ष आफ्नो खेतमा पूरै चैते धान लगाउनुभयो । चैतै धानका लागि यस वर्ष मौसम उपयुक्त हुँदा…
दूधको रकम भुक्तानी गर्न माग
काठमाडौँ, ५ असार : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान…
भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै
गलेश्वर (म्याग्दी), ५ असार : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा…
एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण
पर्वत, ५ असार : जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत…
कुलेखानीमा नौ लाखभन्दा बढी माछाका भुरा छोडिए
हेटौँडा, ४ असार : मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशयमा पाँच जातका नौ लाख २५ हजार माछाका भुरा छोडिएका छन् । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडा र…
घाँसखेतीबाट मनग्य आम्दानी लिँदै गुल्मीका गोपाल
तम्घास (गुल्मी), ४ असार : गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ । उनान्चालीस वर्षीय उहाँ बिहान उठेदेखि रातिसम्म समयलाई बारीमै सदुपयोग गर्नुहुन्छ ।…
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
त्रिवेणी (नवलपरासी), २ असार : बर्दघाट सुस्तापूर्व नवलपुरका पदमबहादुर मोक्तानले कुरिलोखेतीबाट एकै याममा रु सात लाख मुनाफा आर्जन गर्नुभएको छ । मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानमा विगत तीन वर्षदेखि कुरिलोखेती गर्नुभएका मोक्तानले…
उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी
जलेश्वर, १ असार : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर…
बेमौसमी सिमी उत्पादनले तरकारी समस्या हट्यो
मुगु, ३२ जेठ : सोरु गाउँपालिका-८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका…
लोकप्रिय
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ
पुष ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
पुष ११, २०८२
मुस्ताङको घमीमा सामूहिक स्याउखेती
पुष १२, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
पुष ११, २०८२
देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
पुष १२, २०८२






