कृषि

बाख्रापालनमा वार्षिक १६ लाख आम्दानी गर्दै रुद्रगोपाल

 १० घण्टा अगाडि

दाङ, १३ असोज : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगैँका ४५ वर्षीय रुद्रगोपाल डाँगीले व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेर वार्षिक रु १६ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । छ वर्षदेखि व्यावसायिक…

दार्चुलाको किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

 असोज १२, २०८३

दार्चुला, १२ असोज : जिल्लाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म स्याउ फलेका छन् । ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक र परम्परागत रुपमा स्याउखेती गरेका छन् ।…

कागतीदेखि ड्रागन फ्रुटसम्म : तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना

 असोज १२, २०८३

लमजुङ, १२ असोज : बेँसीसहर नगरपालिका–१० बाँझाखेतमा मस्र्याङ्दी नदी किनारको जग्गामा तीन युवाले सुरु गरेको ड्रागन फ्रुटखेतीले नयाँ सम्भावना देखाएको छ । केही वर्षअघि कागतीखेतीबाट अपेक्षित आम्दानी लिन नसकेपछि इन्द्र…

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

 असोज १०, २०८३

नारायणगढ (चितवन), १० असोज : लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने जोखिम देखिएको कृषि प्राविधिकले बताएका छन् । कृषि विकास कार्यालय चितवनका प्रमुख…

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

 असोज ०९, २०८३

धनगढी, ९ असोज : हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय…

भारी वर्षाको जोखिम : किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : कृषि विभागले हुरीबताससहित भारी वर्षाको सम्भावना रहेकाले बाली र भण्डारण गरिएका अनाजमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन आग्रह गरेको छ । मौसममा देखिएको फेरबदल…

कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ

 असोज ०८, २०८३

पुमा गाउँ (लमजुङ), ८ असोज : कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ । स्थानीयवासीको सङ्गठित…

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

 असोज ०७, २०८३

बनेपा (काभ्रे), ७ असोज : काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ । पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात…

प्रविधिमैत्री तरकारीखेतीमा जोड दिँदै ‘हतुवागढी गाउँपालिका’

 असोज ०७, २०८३

भोजपुर, ७ असोज : भोजपुरको दक्षिण क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिकाले स्थानीय किसानको आयआर्जन बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री तरकारीखेतीमा जोड दिएको छ । परम्परागत तथा निर्वाहमुखी…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

 असोज ०६, २०८३

राँझा (बाँके), ६ असोज : नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा…