बिजनेश

विनियोजित बजेटमाथि छलफल सुरु : खर्च कटौतीका नौ प्रस्ताव

 जेठ २४, २०७७

काठमाडौँ, जेठ २४ : आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकको मन्त्रालयगत छलफल प्रारम्भ भएको छ । शुक्रबार सातवटा मन्त्रालयको शीर्षकमा विनियोजित बजेटमाथि छलफल भयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला,…

लमजुङमा पनि फल्यो स्याउ

 जेठ २४, २०७७

लमजुङ, जेठ २४ : लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो । क्व्होलासोंथर गाउँपालिका–१, बाग्लुङपानीमा रोपिएको स्याउ…

१२ वर्षपछि रूप फेर्दै लुम्बिनी

 जेठ २२, २०७७

रुपन्देही, जेठ २२ : बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष…

सोलारको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपियो

 जेठ २२, २०७७

काठमाडौँ, जेठ २२ : नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजनाको १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ । ऊर्जा मिश्रणको अवधारणालाई अगाडि बढाएको सरकारले क्रमशः त्यसलाई…

खुल्न थाले काठमाडाैंकाे न्युराेडका पसल

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : काठमाडौंको न्युरोडमा रहेका अधिकांश पसलहरु आजदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न…

तातोपानीबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

 जेठ २२, २०७७

मेलम्ची, जेठ २२ : निजी क्षेत्रले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व सङ्कलनमा सकरात्मक प्रभाव देखिएको छ । सो कार्यालयका प्रमुख…

हावाहुरीले चैतयता दस करोडभन्दा बढीको केरा नोक्सान

 जेठ २२, २०७७

भरतपुर, जेठ २२ : कोरोनाको कहरकै बीच हावाहुरी र असिना पानीका कारण उत्पादन गरिएको केरा सखाप भएपछि चितवनका किसान चिन्तित छन् । बन्दाबन्दीका कारण बजारको सहज पहुँच नभइरहेका बेला प्राकृतिक…

अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ : व्यवसायी

 जेठ २१, २०७७

रुपन्देही, जेठ २१ : कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् ।…

खाल्डोमा तरकारी, बजारमा अभाव

 जेठ २१, २०७७

पोखरा, जेठ २१ : पोखरा महानगरपालिकाले जेठ ११ मा कास्की बाहिरबाट तरकारी आयातमा रोक लगाउने निर्णय गर्‍यो । कास्की र वरपरका जिल्लाको उत्पादनले समेत तरकारीको माग नधान्ने जान्दाजान्दै महानगरले उक्त…

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले…