बिजनेश

यातायात व्यवसायीको चिन्ता : ऋणको डरले निद्रा लाग्दैन

 जेठ ३१, २०७७

पोखरा, जेठ ३१ : कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका…

उपत्यकामा पसल खुले पनि ग्राहक छैनन्

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : असन, इन्द्रचोक, न्यूरोड, वसन्तपुरलगायत काठमाडौँका भित्री क्षेत्रमा लगभग सबै पसल सञ्चालनमा आएका छन् । त्यहाँ पुग्दा लाग्छ बन्दाबन्दीको धेरै असर छैन, पूर्णरूपमा जनजीवन सहज भइसकेको छ । …

फौजी कीराले इलामको १५ हजार हेक्टरको मकैबालीमा क्षति

 जेठ ३०, २०७७

पशुपतिनगर(इलाम), जेठ ३० : इलामको १५ हजार हेक्टर क्षेत्रफलको मकैबालीमा फौजी कीराले क्षति गरेको छ । दुई साताको अवधिमा जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा लगाइएको मकैबालीमध्ये १५ हजार हेक्टर क्षेत्रफलको मकैबाली…

कर विवादमा सर्वोच्च : बन्दाबन्दीपछि ३० दिनको समय दिनू

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : सर्वोच्च अदालतले बन्दाबन्दीपछि ३० दिनभित्र कर तिर्ने समय प्रदान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि जारी सूचना कार्यान्वयन…

बिदामा पनि बैङ्क खोल्न निर्देशन

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : नेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार…

बन्दाबन्दीको प्रभाव : रोपाइँ सुरु, मल आउँदै

 जेठ ३०, २०७७

काठमाडौँ, जेठ ३० : धान रोपाइँ सुरु भएसँगै रासायनिक मलको माग अत्यधिक बढेको छ तर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कोभिड–१९ (कोरोना भाइरस)का कारण रासायनिक मल आपूर्तिमा समस्या भइरहेको जनाएको छ…

विश्व बैङ्कद्वारा नेपालका लागि ५४ अर्ब ऋण स्वीकृत

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : विश्व बैङ्कले नेपाल सरकारलाई ऋणस्वरुप ५४ अर्ब रुपियाँ उपलब्ध गराउने भएको छ । सडकहरूको सुधार एवं सुरक्षा कायम गर्दै बृहत्तर सीमापार व्यापारको माध्यमबाट कोभिड–१९ को महामारीपछिको…

भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ । चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले…

जापानको संसदद्वारा ३०० अर्ब डलरको आपतकालीन बजेट पारित

 जेठ २९, २०७७

टोकियो, जेठ २८ : जापानको संसदले बुधबार करिब ३०० अर्ब अमेरिकी डलरको आपतकालीन बजेट पारित गरेको छ । कोरोनाभाइरस महामारीबाट सिर्जित आर्थिक चुनौतीलाई ध्यान दिँदै विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापान…

१५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड ‘रिसाइकल’

 जेठ २९, २०७७

काठमाडौँ, जेठ २९ : नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै…