बिजनेश
‘नेपाल बैंक लिमिटेड नेपालकै ‘फ्ल्यागसिप’ बैंक’
नेपालको बैङ्किङ सेवाको ‘कोसेढुङ्गा’ मानिएको नेपाल बैङ्क लिमिटेड नियामक निकाय नेपाल राष्ट्र बैङ्क स्थापना हुनुपूर्व नै स्थापित मुलुककै जेठो बैङ्क हो । आठ दशकभन्दा लामो बैङ्किङ यात्राको साक्षी यस बैङ्कले…
एक साताभित्र कम्पनीमा दर्ता हुन निर्देशन
काठमाडौँ, साउन १९ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई सात दिनभित्र अनिवार्य रूपमा कम्पनीमा दर्ता हुन निर्देशन गरेको छ । बाग्मती पेट्रोलियम डिलर्स एसोसिएसनले कम्पनीमा दर्ता नभएका ट्याङ्करबाट…
एक वर्षमा देशभर २१० पुल निर्माण सम्पन्न
काठमाडौँ, साउन १८ : गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य राखेकामा लक्ष्यको ७० प्रतिशत पुल सम्पन्न भएको हो । गत आर्थिक…
धानको उत्पादन बढ्ने आँकलन
नेपालगञ्ज, साउन १८ : धान रोपाइँ समयमै भएकाले बाँकेमा यस वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक करोड ४४ लाख क्विन्टल धान उत्पादन हुने आँकलन गरिएको छ । कृषि ज्ञान…
कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी राष्ट्रका यात्रुलाई प्रवेशमा प्रतिबन्ध
कुवेत सिटी, साउन १८ : खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरूलाई एक…
घट्दै मोबाइल प्रयोगकर्ता, एक महिनामै घटे नौ लाख
काठमाडौँ, साउन १८ : करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, साउन १७ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ ।…
एक महिनामा पाँच हजारले श्रम स्वीकृति लिए
काठमाडौँ, साउन १७ : वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका…
इलामको ‘अक्सन मार्केट’ अलपत्र
इलाम, साउन १७ : नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) बनाउने सरकारले छ वर्ष अघिको योजना अलपत्र परेको छ । थालेको काम बीचमै अलमलिएपछि अक्सन सेन्टरको बाटो बन्द भएको छ…
लगातारको वर्षा, तरकारी किसानको चिन्ता
महोत्तरी, साउन १६ : असारदेखि नै लगातार पर्दैआएको पानीले महोत्तरीका तरकारी किसान पिरोलिएका छन् । दिनहुँजसो परिरहेको पानीले गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेलिँदै गएपछि महोत्तरीका तरकारी किसानमा पिरलो…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






