बिजनेश

व्यापार तनाव र नीति अन्योलताका कारण विश्व बैङ्कद्वारा आर्थिक सङ्कटको चेतावनी

 जेठ २९, २०८२

न्युयोर्क, २८ जेठ : व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको जानकारी गराएको छ ।विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको ‘विश्व आर्थिक…

नेपालगञ्जमा दुई हजार दुई सय करदाता निलम्बन

 जेठ २९, २०८२

नेपालगञ्ज, २८ जेठः आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार २०० करदाता निलम्बनमा परेका छन् । आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले दुई हजार दुई सयको…

झापामा चिनियाँ राजदूतः कृषि तथा साना उद्योग अवलोकनमा व्यस्त

 जेठ २९, २०८२

बनियानी (झापा), २८ जेठः नेपालका लागि चीनका राजदूत छन सोङ मङ्गलबारदेखि झापाका विभिन्न भागमा सञ्चालित कृषि तथा साना उद्योगको अवलोकन भ्रमणका साथै सामाजिक एवं शैक्षिक कार्यक्रममा सहभागी हुनुभएको छ ।…

प्राकृतिक स्रोतको उचित परिचालन गरी आर्थिक परिवर्तन ल्याउन सकिन्छ

 जेठ २९, २०८२

म्याग्दी, २८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोतको उचित व्यवस्थापन र परिचालन गरेर मुलुकमा आर्थिक परिर्वतन ल्याउन सकिने धारणा राख्नुभएको छ…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठः मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी…

इजरायलको खर्च लक्ष्यभन्दा बढी

 जेठ २९, २०८२

जेरुसलम,२८ जेठ : इजरायल सरकारले मंगलबार दिएको जानकारी अनुसार, सन् २०२५ को मे महिनासम्मको पछिल्लो १२ महिनामा सरकारको खर्च देशको कुल आम्दानी (जीडीपी) को ५ प्रतिशतभन्दा बढी रहेको देखिएको छ।…

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

 जेठ २९, २०८२

रसुवा, २८ जेठः दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन्…

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तरराष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ । आज…

दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : चालु आर्थिक वर्षको दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको दस महिनाको तथ्याङ्कमा आधारित भएर…

अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिने

 जेठ २७, २०८२

कैलाली, २६ जेठ : नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना…