बिजनेश

फ्लाइ दुबईको पोखरा–दुबई उडान, दोस्रो दिनसमेत उत्साहजनक

 असोज ०९, २०८३

कास्की, ९ असोज : दुबई–पोखरा–दुबई सिधा उडान सुरु भएको दोस्रो दिन यात्रुको सङ्ख्या उत्साहजनक देखिएको छ । फ्लाइ दुबईले बुधबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा १६५ यात्रु क्षमताको जहाजबाट नियमित उडान सुरु…

नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढ्यो

 असोज ०८, २०८३

काठमाडौँ, ८ असोज : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अङ्कले बढेर दुई हजार…

कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ

 असोज ०८, २०८३

पुमा गाउँ (लमजुङ), ८ असोज : कृषिप्रतिको अनिच्छासँगै गाउँ तथा बस्तीहरू उजाडिँदै गएका अवस्थामा लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ स्थित पुमा गाउँ कृषि पर्यटनबाट समृद्धि खोज्नेतर्फ अग्रसर देखिन्छ । स्थानीयवासीको सङ्गठित…

सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

 असोज ०८, २०८३

काठमाडौँ, ८ असोज : सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु २९ खर्ब ७३ अर्ब पाँच करोड ९२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ…

घट्यो सुनचाँदीको मूल्य

 असोज ०८, २०८३

काठमाडौँ, ८ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो । नेपाल सुनचाँदी…

राहुघाट निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादन

 असोज ०८, २०८३

म्याग्दी, ८ असोज : म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या,…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज ०८, २०८३

काठमाडौँ, ८ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३…

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घटेर दुई हजार…

अमेरिका–इरान वार्तापछि तेलको मूल्य घट्यो

 असोज ०७, २०८३

न्युयोक, ७ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिका र इरानका प्रतिनिधिबीच ‘धेरै राम्रो’ वार्ता भएको बताएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । एसियाली बजारमा…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

 असोज ०७, २०८३

काठमाडौँ, ७ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु १०० र चाँदीको मूल्य रु ४० बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार…