बिजनेश

समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनाका काममा ढिलाइ

 फागुन १६, २०७८

कठमाडौँ, फागुन १६ : राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै…

एमसिसी पारित भएकामा निजी क्षेत्र उत्साहित

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० अनुमोदन भएकामा निजी क्षेत्र उत्साहित भएको छ । निजी क्षेत्रका विभिन्न सङ्घ संस्थाले प्रसन्नता व्यक्त गरेका छन् ।…

नेपाल र भारतबीच मल आपूर्ति गर्ने समझदारी

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : भारतको तर्फबाट भारत सरकार रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले सो समझदारी पत्रमा…

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित…

चैत दोस्रो साता ‘इस्ट ट्राभल मार्ट’ हुने

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : पूर्वी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इस्ट ट्राभल मार्ट आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आगामी चैत ११ देखि १३ गतेसम्म…

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन उडान सम्पन्न, थप पाँचमा गर्न सुरू

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै थप पाँच वटा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू गरेको छ । उडड्यन सहायक उपकरणको…

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो…

नश्ल सुधारका लागि नेपाल ल्याइयो सातवटा अमेरिकी साँढे

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सातवटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँचवटा जर्सी र दुईवटा होल्स्टीन साँढे गत…

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

 फागुन १६, २०७८

भीष्मराज ओझा काठमाडौँ, फागुन १५ संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो…

प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, साधारण शेयर बिक्रीको तयारी

 फागुन १५, २०७८

काठमाडौँ, फागुन १५ : सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको…