बिजनेश
आइओसीले फेरि पेट्रोलिय पदार्थको मूल्य बढायो
काठमाडौं, फागुन १७ : इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ । आइओसीले रुस र युक्रेनबीचको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्य वृद्धि…
जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचामा
जुम्ला, फागुन १७ : जुम्लाका कृषि प्राविधिक स्याउ किसानका बगैँचा व्यवस्थापन तथा बिरुवा काँटछाँट गर्न बगैँचामा पुगेका छन् । प्राविधिकले बगैँचामै पुगेर स्याउको उत्पादन वृद्धि गर्नका लागि बगैँचा व्यवस्थापन र…
एमसीसी अनुदानका प्रसारणलाइन : जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ
रमेश लम्साल काठमाडौं, फागुन १७ नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसीसीबाट…
कसरी सफल भयो देशकै नमूना ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ आयोजना ?
भैरहवा, फागुन १७ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल केवल निर्माणका हिसाबले मात्र नभई देशकै नमूना परियोजनाका रुपमा पनि स्थापित भएको छ । रुग्ण अवस्थामा पुगेको आयोजनाको…
कालोपत्रको पर्खाइमा कालीगण्डकी करिडोरको बागलुङखण्ड
बलेवा, फागुन १७ : दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ । बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय…
तीन हजार पर्यटन मजदुरलाई राहत वितरण
काठमाडौं, फागुन १७ : कोभिड–१९ महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा आर्थिक चपेटामा परेका पर्यटन मजदुर तथा पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघले राहत रकम वितरण गरेको छ । निपोन फाउण्डेशन जापानको सहयोगमा संघले…
धिताेपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो
काठमाडौँ, फागुन १७ : धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु…
वीरेन्द्रनगरमा ६ अर्ब लगानीमा बन्दै खानेपानी आयोजना
सुर्खेत, फागुन १६ : सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा वीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँ लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी…
यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटी’ मा
काठमाडौँ, फागुन १६ : तपाइँ चन्द्रागिरि नगरवासी हुनुहुन्छ रु हुनुहुन्छ, भने अब तपार्इँ स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपार्इँले स्थानीय सरकारलाई…
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौँ, फागुन १६ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७.७३ अङ्कले घटेको नेप्से परिसूचक आज ४३.१० अङ्कले ओरालो लागेर…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२