बिजनेश

नारायणगढ-बुटवल सडक विस्तारको काम सुस्त

 फागुन ३०, २०७८

नवलपुर, फागुन ३० : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने अवस्था थियो ।…

नेप्से परिसूचक उच्च अङ्कले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर दुई हजार…

लिमीको चौंरी स्रोतकेन्द्र सरकारी बजेटमा विस्तार हुँदै

 फागुन २९, २०७८

हुम्ला फागुन २९ : चौंरीपालनको राम्रो सम्भावना भएको उत्तरी नाम्खा गाउँपालिका –६ को हिमालपारिको गाउँ लिमीको स्राेतकेन्द्र नयाँ चौंरी थपेर विस्तार हुनेभएको छ । चौँरीको व्यावसायिक पालन सुरु गर्न लगातार तीन…

अम्बे स्टिल्सलाई एक महिनामै थप बिजुली

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : उद्योगलाई पूर्ण क्षमतामा बिजुली उपलब्ध गराउने योजनाअनुसार नेपाल विद्युत् प्राधिकरणले आक्रामक अभियान सुरु गरेको छ । देशभित्रै खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानलाई माग अनुसार…

सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ८००

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ६०० मा…

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा सीमा : अर्थमन्त्री

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताउनुभएको छ । भन्सार विभाग, त्रिपुरेश्वरमा आज आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले आयातमा…

पर्यटन क्षेत्रमा सुधारको सङ्केत : पर्यटकको संख्या र आम्दानी दोब्बर

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : कोभिड–१९ सङ्क्रमणको तेस्रो लहर मत्थर भइरहेको र धेरै देशले यात्रा प्रतिबन्ध खुकुलो बनाइसकेको अवस्थामा नेपाल भित्रिने पर्यटकको आवागमन बढ्न थालेको छ । पर्यटक आगमन बढेसँगै पर्यटन आय…

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

 फागुन २९, २०७८

लमजुङ, फागुन २९ : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका…

सुर्खेत विमानस्थल विस्तार नरोक्न निजी क्षेत्रको माग

 फागुन २९, २०७८

सुर्खेत, फागुन २९ : निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तार प्रक्रिया अगाडि बढाउन माग गरेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले खारेज भएको विमानस्थल विस्तारको योजना पुनः अगाडि बढाउन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर…

जर्मनीले तत्काल रूसी तेल आयात रोक्न नसक्ने

 फागुन २८, २०७८

बर्लिन, फागुन २८ : जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ । युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने…