बिजनेश
दुई वर्षपछि -याफ्टिङ सुरु
चितवन, चैत १३ : दुई वर्षदेखि बन्द भएको -याफ्टिङ व्यवसाय फागु पर्वसँगै पुनः सञ्चालन हुन थालेको छ । कोरोना महामारीका कारण बन्द रहेको यस क्षेत्रमा फागु पर्वपछि आन्तरिक पर्यटक -याफ्टिङ गर्न…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण
काठमाडौं, चैत १२ : चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा आज साँझ…
पर्यटन प्रवद्र्धनार्थ पनौतीमा ‘साइकिलिङ’को सुरुआत
काभ्रेपलाञ्चोक, चैत १२ : पर्यटन प्रवद्र्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइकिलिङ’को सुरुआत गरेको छ । औपचारिकरूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा…
ऊर्जा सङ्कटले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न सकारात्मक दबाब
काठमाडौँ, चैत १२ : कोइला प्लान्टबाट बिजुली उत्पादन गर्ने भारतमा अत्यधिक मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट रु ३८ मा आयात गरेको बिजुली…
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयो : प्रवक्ता डा महत
काठमाडौँ, चैत १२ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताउनुभएको छ । आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “यसअघिको…
पोखरा विमानस्थल केही बेरमा नेपाललाई हस्तान्तरण गरिँदै
काठमाडौं, चैत १२ : चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ । चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ । चिनियाँ विदेशमन्त्री वाङ यी हाल…
उच्च मुद्रास्फीतिसँग जुध्न आईएमएफद्वारा अर्जेन्टिनालाई ४४ अर्ब अमेरिकी डलर सहयोग
वाशिंगटन (अमेरिका), चैत १२ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले अर्जेन्टिनालाई देशको ऋण दिगोपन सुदृढ गर्न र उच्च मुद्रास्फीतिको सामना गर्न ४४ अर्ब अमेरिकी डलर विस्तारित व्यवस्थालाई अनुमोदन…
हुलाकी राजमार्गको दुर्दशा : दुई वर्षमा २० प्रतिशत काम
मोरङ, चैत १२ : मोरङमा हुलाकी राजमार्ग निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायीको हेलचेक्रयाइँले सो सडक अलपत्र…
जङ्गली सुँगुरले खेतीबाली नष्ट
जलेश्वर, चैत १२ : जङ्गली सुँगुरले खेतीबाली नोक्सान गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान हैरान भएका छन् । नगरपालिका विभिन्न वडामा अचानक देखापरेको सुँगुरको समूहले खेतबारीमा लगाइएको दलहन, तेलहनबाली, उखु, फलफूल…
पोखरा विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न : प्रधानमन्त्री देउवालाई चिनियाँ विदेशमन्त्री वाङले ‘सिम्बोलिक की’ हस्तान्तरण गर्नुहुने
कास्की, चैत १२ : तीनदिने नेपाल भ्रमणमा रहनुभएको चिनियाँ विदेशमन्त्री वाङ यीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका पूर्वाधार साङ्केतिकरुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण–क्यान) लाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । विमानस्थल…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१६ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
२३ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
२० घण्टा अगाडि
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
१८ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
१८ घण्टा अगाडि






