बिजनेश

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

 बैशाख ०९, २०७९

काठमाडौँ, वैशाख ९ : उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपिओ० बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ…

सञ्चालनमा आयो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल

 बैशाख ०९, २०७९

काठमाडौँ/भैरहवा, वैशाख ९ : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक…

बजार अनुगमन प्रभावकारी बनाउन मन्त्री बडूको निर्देशन

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एअरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एअरलाइन्सले…

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूच्क ४.९४ अङ्कले उकालो लागेर…

नेपाली उत्पादन चीन निर्यातमा सघाउने राजदूत हउको आश्वासन

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ । श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली पक्षले भूमि बन्दरगाहबाट…

मेची–महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण

 बैशाख ०८, २०७९

कञ्चनपुर, वैशाख ८ : राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी (निर्माण)को कार्य अन्तिम चरणमा पुगेको छ । रेलवे आयोजनाको सो खण्डको क्षेत्रमा…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको…

हिल्सा नाका खुुलाउन माग

 बैशाख ०८, २०७९

हुुम्ला, वैशाख ८ : कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् । मानसरोवर कैलाश दर्शन गर्ने समय सुुरु भएको र नाका बन्द भएसँगै…

सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

 बैशाख ०८, २०७९

काठमाडौँ, वैशाख ८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु एक लाख ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख…