बिजनेश

जुनारमा बीमा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : रामेछाप जिल्लामा पहिलोपटक जुनार खेतीमा बीमा कार्यक्रम लागू भएको छ । सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि…

आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन

 बैशाख ११, २०७९

चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…

राजस्व चुहावट आरोप : ३६ करोड सजाय दावीसहित पाँच जनाविरुद्ध मुद्धा दर्ता

 बैशाख ११, २०७९

काठमाडौं, वैशाख ११ : राजस्व अनुसन्धान विभागले राजस्व चुवाहट गरेको आरोपमा पाँच जना विरुद्ध ३६ करोड रुपियाँ सजाय दावी सहित मुद्धा दर्ता गरेको छ । शुभलक्ष्मी इन्टरनेशनल समेतका फर्महरुले राजस्व चुहावट…

मुना नपलाउदा चिया किसान समस्यामा

 बैशाख ११, २०७९

इलाम, वैशाख ११ : चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ…

३० मेगावाटको न्यादी जलविद्युतबाट उत्पादन सुरु

 बैशाख ११, २०७९

लमजुङ, बैशाख ११ : लमजुङको मस्र्याङदी गाउँपालिकामा निर्माण गरिएको न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा र ७ भुलभुलेबीच भएर बग्ने ङादीखोलामा निर्माण भएको…

जडीबुटीबाट दुुई करोड राजस्व

 बैशाख ११, २०७९

हुम्ला, वैशाख ११ : यस वर्ष हुम्लामा सङ्कलन भएर निकासी भएको जडीबुटीबाट राम्रो राजस्व प्राप्त भएको छ । जिल्लाबाट १२ किसिमको चार लाख ८१ हजार केजी जडीबुटी निकासी हुँदा एक…

विप्रेषण घट्दा विदेशी मुद्रामा चाप : प्रोत्साहनको नीतिले पारेन प्रभाव

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : विदेशी मुद्राको महत्त्वपूर्ण स्रोतका रूपमा रहेको वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण चालू आर्थिक वर्षमा घटेको छ ।चालू आवको फागुन समान्तसम्म छ खर्ब ३१ अर्ब १९ करोड…

आर्थिक अभावमा स्वास्थ्य बीमाबाट बञ्चित किसान समुदाय

 बैशाख १०, २०७९

झापा, वैशाख १० : स्वास्थ्य बीमालाई हरेक नेपालीको घरघर पु¥याउने उद्देश्यले सरकारले सुरु गरे तापनि लोपोन्मुख किसान समुदाय भने अझै आवद्ध हुनसकेको छैन । अर्थाभावका कारण किसान समुदायले स्वास्थ्य बीमामा…

सुर्तीका पारखी नेपाली : नौ महिनामा खाए १८ लाख किलो

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व…

आर्थिक र सामाजिक विकासमा युवा उद्यमी लाग्नुपर्छः मन्त्री भुसाल

 बैशाख १०, २०७९

काठमाडौँ, वैशाख १० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि युवा उद्यमीले कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल युवा उद्यमी मञ्चले आज यहाँ…