बिजनेश

निषेधाज्ञामा बजारभाउ सामान्य बढ्यो

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : बजारभाउ निषेधाज्ञामा सामान्य बढेको छ । खाद्यान्न मौज्दात पर्याप्त भए पनि कोरोनाको कारण मूल्य बढेको वाणिज्य विभागका सूचना अधिकारी शिवराज सेढाईले गोरखापत्र अनलाइनलाई बताउनुभयो । उहाँका अनुसार…

नेप्से ५६ अंकले बढ्यो, ११ अर्ब ३५ करोडको सेयर कारोबार

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । केही दिन सुस्ताएको नेप्सको वृद्धिमा बुधबार भने झण्डै ५६ अङ्कको वृद्धि भएको हो…

दुई हप्तापछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परीक्षण प्रसारण

 जेठ १९, २०७८

चरीकोट, जेठ १९ : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले…

कोरोना महामारीका कारण ७० प्रतिशत उद्योग–व्यवसाय प्रभावित

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १९ : कोरोना महामारी र बन्दाबन्दीका कारण करिब देशभरका ७० प्रतिशत उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । कोरोना प्रभावबारे उद्योगी–व्यवसायीलगायतसँगको टेलिफोन सर्भेका आधारमा यस्तो…

भग्नावशेषमा परिणत नेपालको पहिलो दुग्ध चिस्यान केन्द्र

 जेठ १९, २०७८

बनेपा, जेठ १८ : नेपालमा विश्व दुग्ध दिवस मनाउन सुरु भएको मङ्गलबार एक दशक पुरा भएको छ । नेपालमा २०६८ साल जेठ १८ गतेदेखि विश्व दुग्ध दिवस मनाउन सुरु गरिएको हो…

अन्तर्राष्ट्रिय कारण खाने तेलको मूल्यवृद्धि भएको दाबी

 जेठ १९, २०७८

काठमाडौँ, जेठ १८ : पछिल्लो समय तोरीको खाने तेलको मूल्य उच्च रुपमा बढेको छ । गतवर्षको तुलनामा यस वर्ष लिटरमा नै रु. ५० भन्दा बढी मूल्य बढेको छ । अन्य खाद्यान्नको…

कर्णालीलाई अर्गानिक बनाउने गरी बजेटको तयारी

 जेठ १८, २०७८

काठमाडौँ, जेठ १८ : कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशलाई कृषिमा अर्गानिक प्रदेश बनाउने गरी नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८/७९ बजेट तयार गरिरहेको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि…

दूधले भरियो गोदाम, बिक्री घट्यो

 जेठ १८, २०७८

विराटनगर, जेठ १८ : दुग्ध पदार्थको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट सङ्कलित दूधको व्यवस्थापन गर्न मुस्किल पर्न थालेको छ । कोरोना सङ्क्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा…

विद्युतीय गाडीको जाँचपास अब हुने

 जेठ १८, २०७८

वीरगञ्ज, जेठ १८ : सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत विद्युतीय सवारीमा लाग्ने केही कर हटाउने र केही घटाउने कार्य गरेपछि वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा तीन महिनादेखि थन्किएका विद्युतीय गाडी अब…

किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ

 जेठ १८, २०७८

नवलपुर, जेठ १८ : नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ उपलब्ध गराएको छ । नगरपालिकाले खुला टेण्डरमार्फत धानको बिउ खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध…