बिजनेश

कमलामा १० वर्षदेखि अलपत्र ५४६ मिटर लामाे पुल बन्याे

 जेठ ०५, २०७८

दुधौली (सिन्धुली, जेठ ४ : चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्ग अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाको कमला नदीमा १० वर्षदेखि अलपत्र अवस्थामा रहेको पक्की पुल निर्माणकार्य बल्ल सम्पन्न भएको छ । उक्त पुल निर्माणको…

जापानको जिडिपी ४.६ प्रतिशतले खुम्चियो

 जेठ ०४, २०७८

टोकियो, जेठ ४ : जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको…

धुलो दूध मात्र होइन खेर जाने तरकारी पनि कुखुराका दाना

 जेठ ०४, २०७८

भरतपुर, जेठ ४ : धुलो दूध (एसएमपी)को कुखुरामा बजार खोजिएजस्तै बन्दा, काउली, साग, प्याज, लसुनजस्ता तरकारी एवं इपिलइपिल र वर्षिम जस्ता घाँस पनि कुखुराको दाना बनाउन उपयोगी देखिएको छ । भारतबाट…

आयोजनास्थलमै आइसोलेसन सेन्टर : सुरुङ खन्ने काम निरन्तर

 जेठ ०४, २०७८

काठमाडौँ, जेठ ४ : कोभिड–१९ महामारीबीच थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण नियमित रूपमा अगाडि बढिरहेको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड र निषेधाज्ञा पालना गर्दै आयोजनास्थलमै ‘आइसोलेसन सेन्टर’ निर्माण गरी सुरुङ…

चिनियाँ आर्थिक विकासमा स्थिरता

 जेठ ०४, २०७८

बेइजिङ, जेठ ३ : चीनको केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि…

आजदेखि टेलिकमको भिओएलटिई सेवा परीक्षण

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण शुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि…

कोभिड–१९ उपचारसँग सम्बन्धित सामग्रीको भन्सार जाँचपास छरितो बनाउन अर्थमन्त्रीको निर्देशन

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिनुभएको…

६० प्रतिशतले घट्यो दुग्ध पदार्थ खपत, दैनिक १० करोडको नोक्सान

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको…

कोभिड रोकथाममा अर्थले दियाे चार अर्ब ३१ करोड रुपियाँकाे सहमति

 जेठ ०२, २०७८

काठमाडौं, जेठ २ : कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ३१ करोड ८५ लाख ६० हजार बराबरको…

कुखुरा व्यवसायमा धुलो दूधको बजारको सम्भावनाबारे अध्ययन हुँदै

 जेठ ०२, २०७८

काठमाडौँ, जेठ २ : कृषि तथा पशुपन्छी विकास मन्त्रालय कोभिड–१९ का कारण खपत नभएको दूधबाट बनेको धुलो दूध (एसएमपी)को बजार खोज्दै पोल्ट्री क्षेत्रसम्म पुगेको छ । कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध…