बिजनेश

कम्पनी भन्छ– ‘मल छ’, किसान भन्छन्, ‘पाइएन’

 साउन २१, २०८२

सिरहा, २० साउन : यस वर्ष साउन महिनाको तेस्रो हप्ताको सुरूआतसम्म देशका धेरैजसो भूभागमा खडेरीजस्तो अवस्था सिर्जना भयो । लामो समयसम्म पानी नपर्दा किसानहरू चिन्तित थिए । बीउ रोप्ने समयमै…

खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले…

नेप्से परिसूचक ४१ अङ्कले घट्यो

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचक ४१ दशमलव ७८ अङ्कले घटेर दुई हजार ८३३ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ४५ प्रतिशतको…

सरकार कर बक्यौता असुली अभियानमा जुट्ने

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य हासिल गर्न सरकार विशेष कार्ययोजनासहित कर बक्यौता असुलीको अभियानमा जुट्ने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरूको…

प्रादेशिक कार्यालयद्वारा २२ करोड ८८ लाखको किताब बिक्री

 साउन २१, २०८२

जनकपुरधाम, २० साउन : जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री…

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

 साउन २१, २०८२

घोराही (दाङ), २० साउन : दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१÷८२ का लागि रु एक करोड…

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

 साउन २१, २०८२

काठमाडौँ, २० साउन : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ…

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

 साउन २१, २०८२

भोजपुर, २० साउनः भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी,…

बजेट कार्यान्वयनबारे स्वास्थ्य मन्त्रालयसँग छलफल

 साउन २०, २०८२

काठमाडौँ, १९ साउनः चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि…

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

 साउन २०, २०८२

म्याग्दी, १९ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो…